Author Archive

पाकिस्तानमा सोमबारबाट लकडाउन खुकुलो हुने

काठमाडौं, पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको भए पनि यहाँको सरकारले आगामी सोमबारदेखि लकडाउन खोल्ने भएको छ । प्रधानमन्त्री इमरान खानले सोमबारदेखि देशव्यापी रुपमा नै लकडाउनलाई खुकुलो बनाउने बताउनु भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका हुन्

आइतबारदेखि मालपोत कार्यालय खुल्ने

काठमाडाैँ, सरकारले आइतबारदेखि देशभरका सबै मालपोत कार्यालय खोल्न निर्देशन दिएको छ । लकडाउन सुरू भएपछि बन्द गरिएका मालपोत कार्यालय पुनःसञ्चालनमा ल्याउने तयारीका साथ भूमिसुधार तथा व्यवस्थापन विभागले मातहतका सबै कार्यालयलाई आइतबारदेखि सञ्चालनमा ल्याउन निर्देशन दिएको हो

सौन्दर्यचेत !

सुन्दरता + चेतना = सौन्दर्यचेत अर्थात, ‘सुन्दर भनेको यस्तो हो’ भनेर, सोच्ने हाम्रो चेतना। ल तपाई आँखा बन्द गर्नुस् ‘सुन्दर महिला’ भन्ने बित्तिकै, दिमागमा कस्तो चित्र आउँछ? ‘सुन्दर पुरुष’ भन्ने बित्तिकै, कस्तो पुरुषको खयाल आउँछ? मैले

बाँकेमा पत्रकार, प्रहरी र स्वास्थ्यकर्मीसहित ४ जनाले जिते कोरोना

नेपालगन्ज,  बाँकेमा ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । शनिबार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन वार्डमा रहेका बाँकेको पहिलो कोरोना संक्रमित स्वास्थ्यकर्मी, पत्रकार र प्रहरीसहित ४ जना कोरोना जितेर घर फर्किएका

मोह्म्मद जुबेर राईले गरे शाहीको उपचारको लागि ११ हजार सहयोग

नेपालगन्ज,  कोहलपुर नेपाल अडिटर्स एसोसिएनका केन्द्रिय सदस्य मोह्म्मद जुबेर राईले  मोडल कलेजमा अध्ययनरत विद्यार्थी कमल शाहीको उपचारका लागि  रु ११,००० सहयोग गरेका छन  । मोडल कलेजमा अध्ययनरत विद्यार्थी कमल शाहीको उपचारका लागि मोह्म्मद जुबेर राईले आर्थिक  सहयाेग

सांसदको हैसियत वडाअध्यक्षको जस्तै भयो : गगन थापा

काठमाडौँ,  प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले सांसदहरूले विकासका नाममा पैसा लिन थालेदेखि हैसियत खस्किएको बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा बोल्दै सांसद थापाले सांसदहरूले विकासका नाममा बजेट नलिएर नीति निर्माताका रूपमा आफूलाई प्रस्तुत गर्नुपर्ने

एमसिसी खारेजको माग गर्दै दाङमा पाँच दलको बिरोधसभा

दाङ , एमसिसी सम्झौताका विरुद्धमा दाङमा कृयाशिल पाँच राजनैतिक दलहरुले आज शनिबार दाङमा बिरोधसभा गरेका छ्न । जिल्लामा कृयाशिल राजनितिकदल राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माले र देशभक्त जनगणतान्त्रिक मोर्चाले लकडाउनको समयमा समेत

कर्णालीमा थपिए ९८ जना कोरोना संक्रमित, कूल संख्या ५८७

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशमा एकैदिन ९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा सल्यानका ३८ जना, सुर्खेतका ९ जना, जाजरकोटका ४ जना, दैलेखका ४६ र डोल्पाका १ जना रहेका छन् । कर्णाली प्रदेशको सामाजिक विकास

भक्तपुर र काठमाडौंका गरी पाँच जनामा कोरोना संक्रमण

काठमाडौं,  काठमाडौंमा आज (शनिबार) चार जना कोरोना भाइरस संक्रमण फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६

कोरोनाका कारण थप दुईको मृत्यु, नेपालमा मृत्तकको संख्या १३ पुग्यो

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको ज्यान गएको पुष्टि भएको छ । कोरोना संक्रमणका कारण कैलाली र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको स्वास्थ्य