Author Archive

हालसम्म ४६७ संक्रमितले कोरोना जिते

काठमाडौं, नेपालमा आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लाे २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४६७ पुगेको हो । पछिल्लो २४ घण्टामा २

दाङमा थप दुईजनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७६ पुग्यो

दाङ  , दाङमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईतार गरिएको स्वाब परीक्षणमा लमही नगरपालिका वडा नं. ५ सतबरियाका २७ बर्षीय पुरूष र घोराही उपमहानगरपालिका वडा नं. १९ का २४ बर्षीय

एम्बुलेन्समा चरेस, ३ जना पक्राउ

 सर्लाही , एम्बुलेन्स मार्फत् बिरामीको ओसारपसार मात्रै नभइ गलत कार्य पनि भइरहेको आरोप लागि रहेको बेला सर्लाहीमा एउटा एम्बुलेन्समा चरेस बरामद भएको छ । लागुऔषध ओसारपसार गरेको आरोपमा तीन जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

थप २१३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३,४४८

काठमाडौं,  नेपालमा आज (आइतबार) थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा २०९ जना पुरुष रहेका छन् भने ४ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका

कोपिला भ्यालीले रुकुम पश्चिमलाई पठायो राहत सामाग्री

सुर्खेत, कोपिला भ्यालि सेवा समाजले कर्णाली प्रदेशको रुकुम पश्चिममालाई राहत स्वरुप सामाग्री पठाएको छ । कोपिला भ्यालिले कर्णाली प्रदेशको रुकुम पश्चिममा १ हजार ७ सय ५४ जना नागरिकका लागि राहत सामाग्री पठाएको हो । कर्णालीमा कोरोना

भोजपुर आइसोलेशनमा रहेका सबै घर फिर्ता

भोजपुर, भोजपुरको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिका–१ श्यामशिलाको राधाकृष्ण माध्यमिक विद्यालयको आइसोलेशनमा रहेका सबैजना घर फर्किएका छन् । उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर फकिएका हुन् । सबैजनालाई गाउँपालिका अध्यक्ष किरण राईले जिम्मा लिएर घर

तीन अध्यक्ष रहने गरी ‘जसपा’ को नेतृत्व विवाद मिल्यो

काठमाडौं, पार्टी एकीकरण लगतै नेतृत्व विवादमा अल्झँदै आएको जनता समाजवादी पार्टी (जसपा) मा आज (आइतबार) पाँच पदाधिकारी रहने टुङ्गो लगाइएको छ । अब ‘जसपा’ मा तीन जना अध्यक्ष रहने भएका छन् । जसमा महन्थ ठाकुर, उपेन्द्र

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिद्धारा खजुरा गापाको कोरोना व्यावस्थापनलाई चेक हस्तान्तरण

नेपालगञ्ज,लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LxLB) ले बाँकेले  खजुरा गाउपालिकाको कोरोना राहत विपद तथा क्वारेन्टिन व्यावस्थापनकोलागि चेक हस्तान्त्ररण गरेकाे छ ।  खजुरा गाउपालिकाको वडा कार्यालयका वडा अध्यक्ष देविलाल शर्मालाई

कर्णालीमा थप ५४ जनालाई कोरोना, संक्रमितको संख्या ६४१

सुर्खेत,  कर्णालीमा आज (आइतबार) थप ५४ जनामा कोरोना भाइरस संक्रमण संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपंक्षी रोग अन्वेषण केन्द्र सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रप्तिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण

कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि पाँचजना पक्राउ

जलेश्वर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टाइनबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएपछि उनीहरुलाई घरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वडा नं