Author Archive

दाङमा रासायनिक मलको अभाव, चिन्तित किसान
दाङ, धान रोपाईका बेला दाङमा रासायनिक मलको अभाव भएको छ । रासायनिक मल नहुँदा किसानहरू चिन्तित हुन थालेका छन् । अवको १० दिन पछि दाङको देउखुरीमा धान रोपाइँ सुरू हुन्छ तर हामी किसानले मल पाएका छैनाै

दाङमा १० जनाले कोरोना जितेर घर फर्किए
दाङ, दाङमा आज काेराेना संक्रमणलाई जितेर १० जना घर फर्किएका छन् ।कोरोना विशेष अस्पताल बेलझुण्डीबाट कोरोना संक्रमण मुक्त भएर १० जना घर फर्किएका हुन् । यसरी निको भएर जान लागेकामा घोराहीका १ , गढवाका १, बाँकेका

देशभर ३३ जना प्रहरी कोरोना संक्रमित, सतर्कता अपनाउन निर्देशन
नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या देशभर ३३ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार कपिलवस्तुमा २ जना, बारामा ७, धनकुटामा २, बाँकेमा १, धनुषामा ९, सप्तरीमा २ र सिरहामा २ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै सर्लाहीमा

यस्तो छ लकडाउन खुकुलो बनाउन १० चरणको नयाँ ‘मोडालिटी’
काठमाडौं, सरकारले लकडाउन खुकुलो बनाउनका लागि नयाँ मोडालिटी तयार गरेको छ । यसअघि ६ चरणमा लकडाउन खुकुलो बनाउँदै आएको सरकारले थप छलफल र बहस गर्दै १० चरणमा लकडाउन खुकुलो बनाउने नयाँ मोडालिटी तयार गरेको हो ।

बर्दियामा सीडीओका सवारी चालकलाई कोरोना संक्रमण पुष्टि
बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ। भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण भएको पुष्टि भएको थियो । उनी दुई दिनअघि सरुवा भएका प्रजिअ

राहुल गान्धीले भने भारतमा लकडाउन असफल भैसक्यो
भारत, भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी गरेका छन्। उनले भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप पनि लगाएका छन्। उनले संक्रमितहरु दिनप्रति

पाकिस्तानको पञ्जाव सबैभन्दा धेरै कोरोना प्रभावित
पाकिस्तानमा कोरोना संक्रमितको संख्या ९८ हजार पुगेको छ । १ हजार ९९८ कोरोना संक्रमितको मृत्यु भएको छ । पाकिस्तानको पञ्जाव प्रान्त देशकै सबैभन्दा धेरै कोरोना प्रभावित प्रान्त हो । पछिल्लो २४ घण्टामा उक्त प्रान्तमा १ हजार
लागुऔषधसहित तीन जना पक्राउ
धनगढी, कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको

छर्ने बेलासम्म धानको बीउ अभाव
कपिलवस्तु । शिवराज नगरपालिका– ३ खरेन्द्रपुरका निसार अहमदको खेत जोतेर धानको बीउ छर्न ठीक्क छ । घर नजीकैको एक कठ्ठा जग्गामा धानको बीउ छर्ने तयारीका लागि सबै जोरजाम गरिसक्नु भएको छ तर धानको बीउ कहाँबाट ल्याउने

अनलाइन कक्षा लिन स्मार्टफोन नभएपछि आत्महत्या
एजेन्सी, भारतको केरला राज्यमा एक छात्राले अनलाइन कक्षा लिनका लागि स्मार्टफोन नपाएपछि आत्महत्या गरेकी छन् । कक्षा ९ मा अध्ययरत १४ वर्षीया छात्राले आत्महत्या गरेकी हुन् । कोरोना भाइरसको महामारीका कारण विद्यालयहरुले अनलाइन कक्षा सञ्चालन गरेका

