गजल

बित्यो जो इतिहास अब फर्केर आउदैन ।
बदलिनु भन्छ समय सधै उहीँ सिकाउदैन।

बिर्सन्छ हजार राम्रा, एक गल्ती भेटे मात्रै
आफ्नाले पनि साथि यहाँ आफ्नो बनाउदैन ।

दुखी छ आज मान्छे किन भौतिक सुख हुदानी
भित्र खोज्न जान्दैन अनि बाहिर पाउदैन  ।