Author Archive

उच्च अदालत तुलसीपुरले अब थुनछेक तथा सुनुवाई गर्ने
दाङ , दाङकाे उच्च अदालत तुलसीपुरले विभिन्न मुद्धाको थुनछेक तथा सुनुवाई गर्ने भएको छ । शुक्रवार बसेको बार र बेन्चको बैठकले विभिन्न निवेदन, प्रतिवेदन, रिट निवेदन र पुनरावेदन मुद्धा दर्ता तथा सुनुवाई गर्ने निर्णय गरेको छ

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या ११
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतको पञ्चपुरीका २८ वर्षीय पुरुषको रहेका छन् । उनी जेठ ८ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा रहेका थिए । उनी क्वारेन्टाइनमा १४ दिन बसेर

नेपालमा थप २७८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २९१२
काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार देशभर पछिल्लो २४ घण्टामा २७८

हुम्ला र जाजरकोटसहित कर्णालीमा एकै दिन १०० जनामा कोरोना संक्रमण
सुर्खेत, कर्णाली प्रदेशमा आज एकै दिन १ सय कोरोना संक्रमित थपिएका छन्। कर्णाली प्रदेशले शुक्रबार दिउँसो सार्वजनिक गरेको नयाँ तथ्यांक अनुसार कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०० संक्रमित थपिएका हुन् । दैलेखमा यसअघि दुई सय १८

कुशेका ११ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ
जाजरकोट, जाजरकोटको कुशे गाँउपालिकामा ११ जनाको कोरोना पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार कुशेको पाँचकाटिया क्वारेन्टाइनबाट पठाइएकाे कोरोनाको पिसिआर स्वाब परीक्षण रिपाेर्ट नेगेटिभ आएको हाे । कोरोनाको पिसिआर परीक्षणका लागी स्वाब संकलन गरेर १२

राम जाने किधर गया पानी…
सबकी आँखोंका मर गया पानी राम जाने किधर गया पानी। ज़िक्र होते ही बावफाओं का आपका क्यूँ उतर गया पानी । धूप ने जब गले लगाया तो क़तरा – क़तरा बिखर गया पानी । तेरी

समाचार प्रभाव : दाङको तीन ठाउँमा दुई सय बेडको आइसोलेशन निर्माण
दाङ, दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा विरामीको चाप बढे सँगै बिरामी राख्ने ठाउँ नभएपछि दाङका तीन स्थानमा आइसोलेशन निर्माण गरिएको छ । दाङको देउखुरी स्थित राप्ती गाउँपालिकामा एक सय बेड, बंगलाचुली गाउँपालिकामा ५० बेड र तुलसीपुर उपमहानगरपालिकामा

अब भालुवाङ र सिसहनियाँका पसल हप्ताको ३ दिन खुल्ने
भालुवाङ, दाङमा आंशिकरुपमा अन्य पसलहरु पनि खुल्ने भएपछि देउखुरीकाे राप्ती उद्योग बाणिज्य संघ भालुवाङ र सिसहनियाँ उद्योग वाणिज्य संघले पनि अाफ्ना कार्यक्षेत्र भित्रका बजार शुक्रबार देखि हप्तामा ३ दिन खुलाउने भएको छ । विगत लामो समय

भोजपुरमा ५ जनामा कोरोना संक्रमण
भोजपुरको जरायोटार होल्डिङ सेन्टरमा रहेका ५ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ। उनीहरुको उमेर १७,१९,२९,३०,३२ वर्षका रहेका छ । उनीहरु भारतबाट रुपन्देन्हीको सुनौली नाका हुदै १३ गते भोजपुर आएको आइपुगेका हुन । सबै जना षडानन्द नगरपालिकारहेका

डोल्पा यार्सा संकलन गर्ने १२ जना पक्राउ
डोल्पा, जिल्ला प्रशासन कार्यालयले लकडाउनको समयमा यार्सागुम्बा संकलन गरेको भन्दै १२ जनालाई पक्राउ गरेको छ। प्रशासनले लकडाउनको समयमा यार्सा संकलन रोक लगाएको थियो। नियम उल्लंघन गरी यार्सा संकलन गर्ने जगदुल्ला गाउँपालिकामा पर्ने टाङ्टुङे पाटनबाट १० जना

