Author Archive

लकडाउन प्रहरीकोलागि मात्र होइन नागरिकको सुरक्षाको लागि हो : डिएसपी सिंह

दाङ, ईलाका प्रहरी कार्यालय प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले लकडाउन प्रहरीको लागि मात्र नभएर सबै नागरिकको सुरक्षाको लागि भएकाे बताएका छन । बिहिबार संचारकर्मीसंगकाे बिशेष कुराकानीमा सिंहले लकडाउन सबै नागरिककाे सुरक्षाकाे लागि भएकाे बताएका हुन 

धरानमा ग्यास चुहिएर आगलागी : छोरी बचाउन खोज्दा आमाछोरीकै मृत्यु

धरान, सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित स्विमिङ पुल नजिकै एक घरमा आगलागी हुँदा आमा छोरीको मृत्यु भएको छ। स्थानीय नरबहादुर श्रेष्ठको घर आज (बिहीबार) बिहान सुरुमा विद्युत सर्ट भएर आगो लागेको थियो। आगोसँगै खाना पकाउने ग्यास पड्किदा

सुर्खेत क्वारेन्टिनमा बसेका युवकको शंकास्पद मृत्यु

बिरेन्द्रनगर,  सुर्खेतमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका वडा नं. १ हाँसेका २० वर्षीय युवकको बिहीबार बिहान शंकास्पद मृत्यु भएको हो। श्वास फेर्न गाह्रो भएका कारण निधन भएको इलाका प्रहरी कार्यालय बाबियाचौरले जनाएको

कर्णाली प्रदेशका स्थानीय निकायलाई कोपिला भ्यालीको सहयोग

बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका स्थानीय निकायलाई कोपिला भ्याली सेवा समाज सुर्खेतले स्वास्थ्य सामाग्री र खाद्य सामाग्री सहयोग गरेको छ । सुर्खेत, दैलेख र कालीकोट जिल्लाका विभिन्न स्थानीय तहलाई सहयाेग सामाग्री सहयोग गरेको हो । पहिलो चरणमा तीन

मन्त्रीपरिषद् बैठक बस्दै, लकडाउनको मोडालिटी परिवर्तन हुने संभावना

काठमाडौं, आज मन्त्रीपरिषद् बैठक बस्ने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको मोडालिटी परिवर्तन गर्न बैठक बस्न लागेको हो । अपरान्ह चार बजेका लागि बैठक बोलाइएको छ । मन्त्रिपरिषद बैठकले लकडाउन मोडालिटीबारे

कुखुराको खोरमा गाँजा भण्डार !

महोत्तरी, कालो धन्दा चलाउनेले प्रहरीको आँखा छल्न फिँजाएको जाल महोत्तरीमा उदाङ्गिएको छ । जिल्लाको एकडारा गाउँपालिका–९ गेनाबथनाहामा एक लागुऔषध कारोबारीको यस्तै जाल प्रहरीले फेला पारेको हो । कुखुरापालन गरिएको घरमा झण्डै दुई क्विन्टल गाँजा पोका बनाएर

आखिर के हो त सलह ?

काठमाडौं, सलह फट्याङ्ग्रा प्रजातिको एक कीरा हो । अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो

कञ्चनपुरका स्वास्थ्यकर्मीलाई नै कोरोना

कञ्चनपुर,  अग्रपंत्तिमा रहेका खट्दै आएका कञ्चनपुरमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । गौरीफन्टा नाकामा भारतबाट आएका नेपालीहरुको स्वाब संकलनमा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको

गण्डकी प्रदेशमा थपिए १६ संक्रमित, संक्रमितको संख्या ५४

पोखरा,गण्डकी प्रदेशमा आज (बिहीबार) विहानै १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठनमा गरिएको परीक्षणमा थप १६ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । नयाँ थपिएकामा स्याङ्जाको कालिगण्डकी

लकडाउन खुकुलो बनाउँदै सरकार

काठमाडौं, लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत ११ चैतदेखि लगातार लकडाउन गर्दै सवारीसाधन चलाउन तथा अत्यावश्यक कामबाहेक घर बाहिर निस्कनसमेत