Author Archive

आफ्नै अभिव्यक्तिले तारे भिरमा प्रधानमन्त्री ओली !
काठमाडौं, पछिल्लो चरणमा आफनै बोलीबाट प्रधानमन्त्री ओली विबादित बन्ने गरेका छन । आइतबार मदन भण्डारीको जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशनले बालुवाटारमा गरेको कार्यक्रममा प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफूलाई हटाउन भारतीय राज्यसंयन्त्र सक्रिय भएको दाबी गरे ।

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो
काठमाडौं , नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। निगमले मंगलबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको जनाएको छ। निगमका अनुसार पेट्रोल र डिजेलमा ५ रुपैयाँ

अछाममा उपचारका क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना
काठमाडौं, अछामको बयलपाटा अस्पतालमा मृत्यु भएका ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। असार १४ गते मृत्यु भएका रामारोशन गाउँपालिका–५ का पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला जन स्वास्थ्य कार्यालयले जनाएको छ। जेठ २७ गते

कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण , संक्रमितको संख्या १४ सय ४३
सुर्खेत, कर्णाली प्रदेशमा आज १६ जना कोरोना संक्रमण थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा रुकुम पश्चिमका आठ, दैलेखका तीन, डोल्पा र कालिकोटका दुई/दुई र बाँकेका एक जना

थप ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४
काठमाडौं , नेपालमा मंगलबार थप ३१६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । कोरोना संक्रमणमुक्त भएर पछिल्लो २४ घण्टामा ९

नागरिक्ता बिधेयक बिरुद्ध जनता समाजबादी पार्टी दाङको बिरोध प्रदर्शन
दाङ, सरकारले ल्याउन लागेको प्रस्ताबित नागरिकता बिधेयकका बिरुद्ध जनता समाजबादी पार्टी नेपाल जिल्ला समन्वय समिती दाङले आज घोराहीमा बिरोध प्रर्दशन गरेको छ । घोराहीको ट्राफिकचोकबाट संर्यौको संख्यामा रहेका कार्यकर्ताहरुले महिला माथिको लैगिक बिधेयक अन्त्य गर, प्रस्ताबित

स्थायी कमिटीमा प्रधानमन्त्री ओलीलाई प्रश्न : कसले हटाउन खोज्यो ? प्रमाण चाहियो
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई हटाउने षड्यन्त्र भइरहेको भन्दै दिएको अभिव्यक्तिको विरोध भएको छ । पार्टीको स्थायी समिति बैठकमा ओलीलाई शीर्ष नेताले नै सो अभिव्यक्तिबारे स्पष्ट पार्न माग गरेका हुन् । मंगलबारको स्थायी समितिको बैठकमा

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरु
काठमाडौं, सत्तारुढ नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ। बैठकमा कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम र उपचार भइरहेका प्रयास, सरकारको कामको समग्र समीक्षा र पार्टी कामको समीक्षा र सांगठनिक एकताका विषयमा सदस्यहरूले धारणा राख्नेछन्। यस्तै
न्यायाधीशका अङ्गरक्षकले गरे गोली हानेर आत्महत्या
काठमाडौं, जिल्ला अदालत सुनसरीका ४ नम्बर न्यायाधीश शङ्करबहादुर राईको अङ्गरक्षकले आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेका छन । सोमबार जिल्ला अदालत सुनसरीमा कार्यरत उर्लावारी नगरपालिका घर भएका ओमप्रकाश खतिवडाले अदालतको छतमा गएर आफैले बोकेको पेस्तोलले आफ्नै

मुड्केचुला गाउपालिकाले ल्यायो २९ करोड ८२ लाख ५० हजार बराबरको बजेट
डोल्पाा, डोल्पाको मुड्केचुला गाँउपालिकाले आफनाे बजेट सार्वजनिक गरेकाे छ । गाउपालिकाले कुल २९ करोड ८२ लाख ५० हजार बराबरको बजेट सार्वजनिक गरेको हाे । ब्यवसाय र रोजगार तथा पूर्वाधारलाइ पहिलो प्रथामिकतमा राखेको मुडके चुलाले प्रत्यक वडामा आफनै भवन

