Author Archive

अब उड्ने छैनन् चिनियाँ जहाज, छ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’

काठमाडौँ , सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छवटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् । बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत असार १६ गते चिनियाँ जहाज सञ्चालनमा नल्याउने

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

काठमाडौँ, उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ । पर्याप्त क्रेडिट सुविधा हुँदा पनि १४ घण्टासम्म मोबाइलको बाह्य कल सेवा अवरुद्ध भएको एक

हेलचेक्र्याइँले कोरोना जोखिम बढेको बढ्यै

काठमाडौं ,मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् सरकारले २५ जनाभन्दा बढी भेला

कोरोना जोखिम बढेपछि जनकपुरधाममा एक साताका लागि निषेधाज्ञा

काठमाडौँ, जनकपुरधाम उपमहानगरपालिकामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले सोमबार राती १२ बजेदेखि लागू हुनेगरी एकसाता सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

स्वास्थ्यकर्मी विष्टद्वारा भालुवाङकी घाइते एक सय वर्षीय वृद्वाको निशुल्क उपचार

भालुवाङ , दाङ देउखुरीका एक स्वास्थ्यकर्मीले घाइते एक सय वर्षिया वृद्वा आमाको निशुल्क उपचार गरिदिने भएका छन् । साउन १६ गते राती राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक स्थित शिवालय मन्दिरमा अाश्रय लिई कुटीमा बस्दै अाएकी पुरानो

गढवाका अगुवा कृषकहरूका लागि एक हप्ते पशु स्वास्थ्य तालिम

देउखुरी , गढवा गाउँपालिकाका अगुवा कृषकहरूका लागि एक हप्ते पशु स्वास्थ्य(भेटनरी) तालिम आज देखि गढवामा शुरू भएकाे छ । नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा दाङकाे आयाेजना तथा गढवा गाउँपालिका पशु विकास शाखाकाे प्राविधिक सहयाेगमा रेडक्रस दाङ

दुई चिकित्सक सहित बाँकेमा १२ जनामा कोरोना संक्रमण

  नेपालगञ्ज,  बाँकेमा आईतबार चिकित्सक सहित ९ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा मिलिटिरी अस्पताल राँझाका चिकित्सकमा कोरोना देखिएको हो । अस्पतालबाट संकलित स्वाव परीक्षणमा चिकित्सक सहित ३ जनामा संक्रमण देखिएको

कोरोनाबाट थप एक महिलाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५७

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । कोरोनाका कारण शनिबार साँझ वीरगञ्जकी एक वृद्धाको मृत्यु भएसँगै मृतकको संख्या ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिएका

आज कर्णाली प्रदेशमा थपिएनन् संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका कुनै पनि जिल्लामा कोरोना संक्रमित थपिएनन्। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका कुनै पनि प्रयोगशालमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ भेटिएनन्। कर्णाली प्रदेशमा ५ वटा प्रयोगशालामा कोरोना परीक्षण हुँदै आएको

काठमाडौंमा थप ३१ जना कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज आइतबार कोरोनाभाइरसका ३१ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्ठामाउपत्यकाका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका २२ जना, भक्तपुरका १ जना र ललितपुरका ८ जनामा संक्रमण पुष्टि भएको हो। हिजो शनिबार काठमाडौं उपत्यकामा