Author Archive

बझाङ र कैलालीका ५३ जनामा कोरोना पुष्टि
कैलाली , पछिल्लो २४ घण्टामा सुदूरपश्चिममा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको २ सय ८९ स्वाब परीक्षण गरिएको थियो। जसमा कैलालीका ३० र बझाङका २३ जनामा कोरोना

मकवानपुरका २१९ घरेलु उद्योग बन्द
मकवानपुर,मकवानपुरमा विभिन्न स्थानमा सञ्चालनमा रहेका २१९ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा उक्त ती उद्योगको दर्ता खारेज भएको छ । हाल मकवानपुरमा खारेज

९ महिने बालिकासहित ५३ जनामा कोरोना संक्रमण
काठमाडौँ ,सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालका अनुसार ९ महिने बालिकासहित बझाङका २३ जना र कैलालीका ३० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित
अमेरिकाले टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने राष्ट्रपति ट्रम्पको भनाई
काठमाडौं,अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको भिडिओ साझेदार एप टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। उनले पत्रकारहरूलाई शनिवारभित्रै कार्यकारी आदेशमा हस्ताक्षर हुन सक्ने बताएका छन्। एयर फोर्स वानमा गएका पत्रकारहरूलाई ट्रम्पले भने, ‘जहाँसम्म टिकटकको कुरा
तुलसीपुर उपमहानगरका प्रशासकीय अधिकृत उपाध्याय घुससहित पक्राउ
दाङ, दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्याय घुससहित नागढुङ्गाबाट पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं आउँदै गर्दा उनलाई शुक्रबार साँझ नागढुङ्गामा पक्राउ गरेको हो । घुस लिएर काठमाडौं आउँदै गरेको

पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
तनहुँ , पहिरो खसेर अवरुद्ध भएको पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा पहिरा झरेपछि आज बिहान राजमार्ग अवरुद्ध भएको थियो । पहिरो खसेको ४५ मिनेटमा राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला

नक्कली रक्सीले लियो ३८ जनाको ज्यान
काठमाडौं, भारतको पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको ज्यान गएको छ । पन्जाबको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको ज्यानको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ । मुख्यमन्त्री क्याप्टेन अमरिन्दर
मध्यराति श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते
कञ्चनपुर, कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा गए राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीय बेलु खातीको हत्या गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले श्रीमती खातीको हत्या गरिएको बताउँदै

मुस्लिम समुदायले बकर ईद मनाउँदै, राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको शुभकामना
काठमाडौं, इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद आज मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ । बलिदानीको पर्वका

राष्ट्रीय मदरसा संघ नेपालद्वारा (बकर ईद) को शुभकामना
कृष्णनगर, मुस्लिम समुदायको दोस्रो महान पर्व ईद उल अजहा (बकर ईद) नेपालमा साउन १७ गते आउने शनिवारका दिन मनाइने भएको छ । राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, राष्ट्रीय मदरसा संघ

