Author Archive

सप्तरीमा कोरोनाको जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु
काठमाडौँ ,सप्तरीमा कोरोना भाइरसको जस्तै लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मलेसियाबाट आएर होम क्वारेन्टिनमा रहेका १ जना र सप्तरीको छिन्नमस्ता अप्टिकलमा उपचार गराइरहेका २ जना पुरुष रहेका छन् । डेढ महिनाअघि

पर्सामा कोरोनाबाट थप दुईको मृत्यु, मृत्तकको संख्या १४ पुग्यो
पर्सा, पर्सामा कोरोना संक्रमणबाट आज (बुधबार) थप दुई जनाको ज्यान गएको छ । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । १४ मध्ये १२ जना पर्साकै हुन् । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका

सिंहदरबार प्रवेशमा कडाइ, भिजिटर पास र इ–पास बन्द
काठमाडौं, सिंहदरबार प्रवेशमा कडाइ थालिएको छ । काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि सिंहदरबार प्रवेशमा कडाइ थालिएको हाे । सिंहदरबारमा काम विशेषले जानेका लागि दिइँदै आएको भिजिटर पास र इ–पास बन्द गरिएको गृह मन्त्रालयले

दाङमा चार वर्षमा ३० बलात्कारका घटना
दाङ, यहाँ चार वर्षका अवधिमा ३० महिला तथा बालिकामाथि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बलात्कारका घटना आफन्त तथा चिनजानकैबाट भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो वर्षमा जबरजस्ती करणीका घटना बढ्दै गएका
स्रोत नखुलेको १६ लाखसहित एक प्रकाउ
कपिलवस्तु , स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए । भारतबाट

नेपालगन्जमा बुधबार ३ जना कोरोना मुक्त
नेपालगन्ज, बाँकेका थप ३ जना कोरोना संक्रमित निको भएका छन । कोरोनाबाट मुक्त भइ बुधबार ती संक्रमित घर जाँदैछन । स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, आइसोलेसन सेन्टर आदर्शनगर बाट राप्तिसोनारी २ का

गण्डकीमा थपिए ९ जना कोरोना संक्रमित
काठमाडौं , गण्डकी प्रदेशमा आज ९ जना कोरोना संक्रमित थपिएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो। नयाँ पुष्टि भएका सबै पोखरा महानगरपालिकाका पुरुष रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको

जम्मु- कश्मिरसहित पाकिस्तानले जारी गर्यो नयाँ राजनीतिक नक्शा
काठमाडौं , पाकिस्तान सरकारले जम्मु–कश्मीर, लद्दाख र गुजरातको जुनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । यो नक्सालाई भने भारतले खारेज गरेको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबार नयाँ नक्सा जारी गरेको जानकारी दिँदै
ओली-दाहालसहितका नेताहरूले आज छलफल गर्ने
काठमाडौं, सत्तारूढ नेकपाभित्र देखिएको विवाद समाधान गर्न आज पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूबीच छलफल हुने भएको छ। बालुवाटारमा वरिष्ठ नेता झलनाथ खनाल र नेकपा संसदीय दलका उपनेता

प्रभूले जिउँदो बनाउने विश्वासमा पाँच दिनसम्म घरमै लाश राखेपछि..
कैलाली, कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लाश घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लाश रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा

