Author Archive

थप २४६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २० हजार ३३२ पुग्यो

काठमाडौं,  नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा भएको ८ हजार भन्दा बढी स्वाब परीक्षणमा २४६ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको

फरार कैदी १० महिनापछि पक्राउ

काठमाडौं,मकवानपुरमा कारागारबाट फरार रहेका एक कैदीलाई १० महिनापछि प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दामा भिमफेदी कारागारमा २० वर्षको कैद सजाय भोग्दै आएका सुनसरी रामधुनी नगरपालिका –७ का २५ वर्षीय कुलदिपराज धामीलाई प्रहरीले पक्राउ गरेको हो।

क्षमताभन्दा बढी लोड बोक्ने ट्रक प्रहरी नियन्त्रणमा

मकवानपुर,जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले क्षमता भन्दा बढी भार बोकेका दर्जन बढी ट्रकहरु नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले १७ टन भार क्षमता भएका ट्रकले २६ टन भार बोकेर आएकोले नियन्त्रणमा लिएको जनाएको

कोरोनाबाट भारतमा एक मन्त्रीको मृत्यु

नयाँदल्ली, कोरोना भाइरस संक्रमणका कारण भारतमा एक प्रदेश मन्त्रीको मृत्यु भएको छ । कोरोना संक्रमणबाट उत्तर प्रदेश मन्त्रिपरिषदकी मन्त्री कमला रानी वरुणको निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उनलाई गत जुलाई १८ तारिख कोरोना संक्रमण

कोरोनाबाट विदेशमा १ सय ८९ नेपालीको मृत्यु, भारतमा २५ जना

काठमाडौं, विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट विदेशमा रहेका १ सय ८९ नेपालीको मृत्यु भएको छ । यो साता मात्रै थप २८ जना नेपालीको मृत्यु भएसँगै कोरोनाबा विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १ सय ८९ पुगेको

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना पुष्टि

काठमाडौं,गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १५ सय नाघेको छ। प्रदेशमा आइतबार थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १५ सय पाँच पुगेको हो। पछिल्लोपटक संक्रमित हुनेमा तनहुँमा दुई, स्याङ्जामा आठ, लमजुङमा तीन, बाग्लुङमा एक,

६ दिनपछि ओली-दाहाल फेरि वार्तामा

काठमाडौं, ६ दिन लामो संवादहीनता तोड्दै सत्तारुढ दल नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार छलफलमा जुटेका छन्। प्रधानमन्त्रीसमेत रहेका ओलीसँग एक्लै भेट नगर्ने बताएका अर्का अध्यक्ष दाहालले वरिष्ठ नेता झलनाथ खनाललाई साथै

मोटरसाइकल ठोक्किए दुई जनाकाे मृत्यु

काठमाडौं ,सर्लाहीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। शनिबार साँझ लालबन्दी नगरपालिका–१७ घिमिरे चोकमा मोटरसाइकल ठोक्किँदा घाइते भएका लालबन्दी नगरपालिका–५ का ५० वर्षका ब्रह्मदेव चौधरी र रौतहट ईशनाथ नगरपालिका–७ का ५५ वर्षका नन्दकिशोर शाहको

भारतमा विषाक्त रक्सी खाँदा ८६ जनाको मृत्यु

विषाक्त मदिरा सेवनबाट भारतको पञ्जाबमा मृत्यु हुनेको संख्या ८६ पुुगेको छ। विषाक्त मदिरा सेवनका कारण नागरिकहरुको मृत्यु हुन थालेसँगै प्रहरीले गैरकानूनी मदिरा उत्पादनलाई कडाई गरेको छ। पञ्जाब प्रहरीले गैरकानुनी रुपमा मदिरा उत्पादन गर्ने एक सय भन्दा

कुटपिटबाट एक युवकको मृत्यु

रोल्पा,  जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कुटपिटबाट एक युवकको मृत्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका,