Author Archive

फेरी देखियो बाँकेको नरैनापुरमा कोरोना’
नेपालगन्ज, बाँकेको नरैनापुर गाँउपालिकामा पुन: कोरोना संक्रमण देखिएको छ । केही समय पहिले कोरोनाको हट स्पट बनेको नरैनापुरमा केही समययता संक्रमण देखिएको थिएन । करिब १ महिनापछि नरैनापुरमा पुन संक्रमण देखिएको भेरी अस्पतालले जनाएको छ

पचालझरनाको पहलमा बाढि पहिरोका कारण अबरुद्ध सडक सुचारु
कालीकोट, पचालझरना गाउँपालिकाको पहलमा शुरु भएको अबरुद्ध सडकको मर्मत कार्य आज फुगाडसम्म पुगेको छ । गएको साउन दोस्रो साता आएको बाढि पहिराेका कारण अबरुद्ध कर्णाली करिडोरको लालिघाटदेखि पलांताको घाटाचौरसम्म ठाउँ ठाउँमा पहिरो गएपछि कामको थालनी गरिएको

चालकमा कोरोना देखिएपछि सुदुरपश्चिमका मुख्यमन्त्री सेल्फ आईसोलेसनमा
धनगढी, चालकमा कोरोना देखिएपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सेल्फ आईसोलेसनमा बसेका छन् । चालकमा कोरोना पुष्टि भएपछि उनी सेल्फ आईसोलेसनमा बसेका हुन् । आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या १४९
काठमाडौं, कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेको १४९ संख्या पुगेको छ । उनका अनुसार मृत्यु हुनेमा झापा, पर्सा र

थारू समुदायमा मनाइने के हो अटवारी, कहिले र कसरी मनाइन्छ ?
अटवारी, थारू जातिहरुको माघी पछिको दोस्रो ठूलो पर्व मानिन्छ । योे पर्वमा खास गरेर पुरुषहरु निराहार व्रत बसेर मनाउँछन् । यद्यपि स्वेच्छाले केही महिलाहरु पनि व्रत बस्ने गरेको पाइन्छ । दीर्घायू, सुस्वास्थ्य एवम् सुखमय जीवनको कामना

काठमाडौं उपत्यकामा फेरि थपिए १६६ कोरोना संक्रमित
काठमाडौं,काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १६६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जनामा संक्रमण पुष्टि

थप ८१८ जनामा कोरोना संक्रमण, नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५
काठमाडौँ,नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका

कोरोना भाइरस संक्रमणबाट रुपन्देहीमा दुई जनाको मृत्यु
रुपन्देही, कोरोना भाइरस संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे

रुसले बनायो ‘साइड इफेक्ट’ नहुने कोरोना बिरुद्धको अर्को खोप
काठमाडाैँ, रुसले ‘साइड इफेक्ट’ नहुने कोरोना बिरुद्धको अर्को खोप बनाएकाे बताएकाे छ । कोरोना भाइरसविरुद्ध पहिलो खोप विकास गरेको रुसले पुनः दोस्रो खोप पनि बनाएको दाबी गरेको हाे । रुसको दोस्रो खोपको परीक्षण सेप्टेम्बरमा पूरा हुने बताइएको

गान्धीको चश्माको मुल्य दुई करोड ५५ लाख भारु…!
काठमाडौं, भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलर (दुई करोड ६६ लाख भारु) मा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ । ‘इस्ट ब्रिस्टल अक्सन’

