Author Archive

अमेरिकासम्म मानव तस्करको यस्तो भयानाक जालो !

नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ । उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको रुट प्रयोग गर्ने गरेका छन् । लाखौँ रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन युवायुवती विभिन्न मुलुकमा अलपत्र परेर

राप्रपा निकट विधार्थी संगठनद्वारा पेट्रोलियम पदार्थको मुल्य वृद्विकाे बिराेध

हालै नेपाल अयाल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धिको विरोधमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विधार्थी संगठनले प्रेस विज्ञप्ति जारी गरेको छ । एक महिनामा दुई पटकसम्म पेट्रोलियम पदार्थमा भएको मुल्यप्रती आक्रोश व्यक्त गर्दै संगठनले विज्ञप्ति जारी

नवनिर्वाचित सांसद नवराज सिलवालविरुद्ध पक्राउ पूर्जी जारी

प्रहरी परिसरले पूर्वडीआईजी तथा प्रतिनिधि सभाबाट निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न पूर्जी जारी गरेको छ । कार्यसम्पाद मूल्यांकन कीर्ते गरेको अभियोगमा सिलवालविरुद्ध परिसरमा कीर्ते मुद्दाको जाहेरी दर्ता भएको छ । अनुसन्धानका क्रममा सिलवाललाई पक्राउ गर्न

वाम गठबन्धन तोड्ने रणनीति : फकाउनेदेखि तर्साउनेसम्म

कांग्रेस-राजपालगायत लोकतान्त्रिक गठबन्धनले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेको छ। एमाले-माओवादीबीच पार्टी एकता हुन नदिने रणनीतिका साथ लोकतान्त्रिक गठबन्धनले दाहाललाई फकाउने रणनीति अख्तियार गरेको हो।निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले-माओवादी गठबन्धन तोड्न राजनीतिक

मन्त्रीका भ्रमण खर्च भुक्तानी रोक्का

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सरकारका उपप्रधानमन्त्रीसहित सबै मन्त्रीको भ्रमण तथा अनुगमन खर्चवापतको भुक्तानी रोक्का गरेको छ। यो खबर सागर पण्डितले आजको अन्नपूर्णमा लेखेका छन्। प्रधानमन्त्री कार्यालयले मन्त्रीहरुको भ्रमण बिल भुक्तानी रोक्का गरेपछि कार्यालयको आर्थिक प्रशासन शाखामा

सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त, सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ। पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्नेदेखि एमालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ र

५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल

काठमाडौं उपत्यकामा सञ्चालित झण्डै ५० प्रतिशत सवारी साधन प्रदूषणको कारक रहेको पाइएको छ। सरकारी टोलीले गरेको अनुगमनमा यस्तो तथ्य फेला परेको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। प्रधानमन्त्री कार्यालय, वातावरण विभाग, महानगरीय ट्राफिक

यसकारण नेपालमा संदिग्ध प्रवेशको खतरा

अन्तर्राष्ट्रिय प्रहरीहरूको संगठन (इन्टरपोल) ले आतंककारी र आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूको तथ्यांक(डाटा) नेपालको अध्यागमन संयन्त्रसँग नजोड्दा अवाञ्छित व्यक्तिहरूको आवागमनले मुलुकमा सुरक्षा चुनौती बढाएको छ। त्यसले नेपालको सीमा सुरक्षामा समेत असर पार्दै आएको छ। यो खबर शम्भु

यस्ताे छ जनप्रतिनिधिविरुद्ध असन्तोष

चुनावअघि अनेकौं आश्वासन दिएर मतदाता फकाएका स्थानीय तहका जनप्रतिनिधिले काम नगरेको भन्दै जनस्तरमा असन्तोष चुलिँदै गएको छ। एकातिर सर्वसाधारण चिढिने गरी आलस्य देखाइरहेका जनप्रतिनिधि छन् भने अर्कोतिर जिम्मेवारी लिएको लामो समयसम्म अनेक बहाना गर्दै आएका केही

यस्तो छ डेढ करोडको पार्क

खाली जमिनको तीनतिरै फराकिलो सडक छन् । सडक किनारमा साँघुँरै भए पनि टायल विच्छ्याएर फुटपात बनाईएको छ। सडकभित्रको करिब ३५ रोपनी खाली जमिन धुलाम्य छ। सुस्तरी हावा चले पनि सासै फेर्न गाह्रो हुने गरी धुलो उड्छ