Author Archive

‘छक्का पञ्जा’को पाईरेसीको आरोपले आत्महत्या गर्ने युवकको पाईरेसीमा मुख्य भुमिका थिएन

वर्षकै सर्वाधिक सफल चलचित्र ‘छक्का पञ्जा’को चर्चा सेलाउन नपाउदै विवादमा फसेको छ । विवादमा फसेसंगै चलचित्रको निर्माता दिपकराज गिरी तनावमा देखिएका छन् । पुष २८ गते छक्कापञ्जा फेसबुक मार्फत सार्वजानिक भयो । चलचित्र पाईरेसी गरेको आरोप

प्रधानमन्त्री प्रचण्डको युएई भ्रमण खर्च ३९ लाख

काठमाडौं , प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको ११ सदस्यीय प्रतिनिधिमण्डलले संयुक्त अरब इमिरेट्स (यूएर्ई) भ्रमणमा ३९ लाख रुपैया (३५ हजार पाँच सय ७७ अमेरिकी डलर ) खर्च गर्ने गरी बजेट स्वीकृत भएको छ।मन्त्रिपरिषदको गत बुधवारको बैठकले

४ करोड ४४ लाख अवैध विदेशी मुद्रासहित तीन चिनियाँ नागरिक पक्राउ

काठमाडौं, चार करोड ४४ लाख नेपाली रुपैयाँ बराबरको अबैध विदेशी मुद्रासहित तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन्। महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरीको टोलीले शनिबार बिहान काठमाडौंको नागढुंगाबाट चार करोड ४४ लाख नेपाली रुपैयाँ बराबरको

शिक्षा राज्यमन्त्रीको सुरक्षार्थ खटिएकी महिला प्रहरीमाथि यौन हिंसा !

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा राज्यमन्त्री धनमाया बिक खनालको सुरक्षार्थ खटिएकी एक महिला प्रहरीले आफू यौन हिंसामा परेको बताएकी छिन् । राज्यमन्त्री बिकले भने ती महिला प्रहरी पुरुषहरुसँगै तास खेलेर बस्ने गरेको बताएकी छिन् । प्रशंग हो, शिक्षा

यी मर्दका छन्ः ८ सय बच्चा, हरेक हप्ता बन्छन् नयाँ बच्चाको बाउ !

एजेन्सी ,पाइँलाई अचम्म लाग्यो होइन ? कुनै पुरुष के ८ सय जना बच्चाको बाउ बन्न सक्छ ? अझ हरेक हप्ता एउटा नयाँ बच्चाको बाउ बन्ने हैसियत कुन मर्दले राख्ला ? आमपुरुषको हैसियत तथा कल्पना भन्दा बाहिरको

अबदेखि पासपोर्टकाे फाराम माेबाईल एप्लिकेसनबाटै भर्न सकिने

काठमाडाैं, अबदेखि पासपोर्टकाे फाराम माेबाईल एप्लिकेसनबाटै भर्न सकिने भएकाे छ । याे सेवाकाे परराष्ट्रमन्त्री प्रकाशशरण महतले शुभारम्भ गरेका छन् । सेवाग्राहीको माग र आवश्यकतालाई दृष्टिगत गरी राहदानी विभागले विकास गरेको ‘मोबाइल एप्स नेपाल पासपोर्ट’ बाट फाराम

फोर जी सेवा सुरु, गर्नुभएकाे छैन अब एक्टिभ गर्न यसो गर्नुस्

काठमाडौ- सरकारी दूरसन्चार सेवा नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा ‘फोर जी’ सुरु गरेको छ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले एक कार्यक्रमबीच फोर जी सेवाको शुभारम्भ गरेका हुन् । टेलिकम नेपालमा पहिलोपटक फोरजी सेवा सुरु

स्वास्थ्य चौकीको भवन निर्माण सुरु

रामपुर (पाल्पा), साँखर स्वास्थ्य चौकीको पक्की भवनको निर्माण कार्य सुरु भएको छ ।नेपाल सरकारको रु एक करोड ५३ लाख ५० हजार पाँचसय ९४.९३ पैसाको लागतमा नयाँ स्वास्थ्य चौकीको भवन निर्माण हुने भएको हो । सो भवन

पाटन नपाको बजेट रु १२ करोड ६७ लाख

बैतडी, देशका दशओटा नमुना सहर मध्येको एक नमुना सहर बैतडीको पाटन नगरपालिकाको तेस्रो नगरपरिषद् बिहीबार सम्पन्न भएको छ ।आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि रु १२ करोड ६७ लाख आठहजार दुईसय २० को बजेट सार्वजनिक गर्दै

तिङ्कर नाका तत्काल खोल्न माग

काठमाडौँ,दार्चुला जिल्लामा पर्ने तिङ्कर नाका तत्काल खोल्न सरोकारवालाले सरकारसँग माग गरेका छन् । दार्चुला जिल्ला ब्यास गाविसका बासिन्दाले बिहीबार यहाँ आयोजना गरेको अन्तरक्रियामा सहभागी वक्ताले सो नाका अविलम्ब खोल्न सकेमा दार्चुलाको मात्र नभई समग्र मुलुकको विकास