Author Archive

ठाँइला ससुराबाट मन्त्री ज्वाँइलार्इ यस्ताे सास्ती

गगन थापालाई अहिले ठाँइला ससुरा भारी बनेका छन् । स्वास्थ्य मन्त्रालयअन्तर्गत कारागारका कैदी–बन्दीको स्वास्थ्य परीक्षण गर्ने डा.केदारनरसिंह केसी मन्त्रालयका कुनै शाखा, महाशाखा खालि हुनासाथ इच्छुक कर्मचारी बोकेर ज्वाइँकहाँ जान्छन् । ससुरा हुन्, प्याच्च केही भनिहाल्न नमिल्ने

यस्तो छ घडि चोर काण्डको थप रामलिला

चोरेर हो या नचोरिकनै सामाजिक सञ्जालहरुमा भाइरल बन्यो, ‘१४ लाखको घडी !’ युवा सांसद रामहरि खतिवडालाई नजिकबाट चिन्नेहरुले जतिसुकै हल्ला गरिए पनि नपत्याउने यही विषयलाई लिएर उनैले फरक–फरक टिप्पणी दिइरहँदा समाचार सुन्नेहरु पनि अन्योलमा छन् ।

अबचाहिँ प्रचण्ड जंगल नजाने पक्का

अब जे–जस्तो परिस्थिति आए पनि प्रचण्ड नेतृत्वको माओवादीले हतियार नउठाउने र जंगल नपस्ने कुरामा ढुक्क भए हुन्छ । किनभने उसले आफ्नो सांगठानिक स्वरूप सोहीअनुरूपको बनाइसक्यो । यद्यपि, यससम्बन्धी कार्यविधि पास भइनसके पनि पुरानै पाराले जिल्ला सम्मेलन

केटी च्यापेर पुलिस कुट्दा

अल्लारे बैंस अनि सर्वोच्च निकायको जागिर ! यति भएपछि अचेलका ठिटालाई के चाहियो ? जोशैजोशमा उम्लने राष्ट्रपति कार्यालयका कर्मचारी हिरासतको हावा खान पुगेका छन् । नाम हो जोन लिम्बू । उमेर २३ वर्ष । २३ गतेका

अस्पतालको अनियमितता छानविन गर्न स्वास्थ्यमन्त्री गगन थापाको निर्देशन

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलमा स्थानीयवासीले विभिन्न माग राखी दिएको ध्यानाकर्षण पत्रका सम्बन्धमा तत्काल छानबिन गर्न निर्देशन दिएका छन् । स्थानीयवासीद्वरा गठित उपभोक्ता सरोकार समिति बुटवल–९ दीपनगरले चारसूत्रीय मागसहित अस्पताल निर्देशक

कुपोषणबाट बचाउन नयाँ रणनीतिको तयारी

स्वास्थ्यमन्त्री गगनकुमार थापाले विकास निर्माणसँगै कुपोषणका कारण मुलुकमा हुने बालमृत्यु दरलाई घटाउन सरकारीले सरोकार भएका सबै पक्षसँग छलफल गरेर नयाँ रणनीति तयार गर्ने बताएका छन् ।बाल स्वास्थ्य महाशाखाद्वारा पोखरामा आयोजित दुईदिने राष्ट्रिय पोषण गोष्ठीको शुक्रबार आयोजित

संसारकै सबैभन्दा गहिरो गुफा जुन वर्षको चार महिना मात्रै खुल्छ

विश्वमा हामीले थाहा नपाएका धेरैभन्दा धेरै आश्चर्यजनक ठाउँहरु छन् । ती आश्चर्य ठाउँहरु मध्येको एक हो क्रुबेरा गुफा जुन अहिलेसम्मकै सबैभन्दा गहिरो गुफा हो । यसको गहिराइ देखेर रौँ पनि खडा हुन सक्छ । यसको गहिराइ

माइकल ज्याक्सनको जीवनमा आधारित चलचित्रप्रति उनकै छोरीको आपत्ती

चर्चित पप गायक माइकल ज्याक्सनको जीवनमा आधारीत चलचित्रलाई लिएर उनीकी छोरी पेरिस ज्याक्सनले आपत्ती जनाएकी छिन् । ज्याक्सनकी छोरी पेरिस ज्याक्सनको आपत्ती भने यस फिलिममा गोरो कलाकारलाई चोनिएको हो । जोसेफ शेक्सिपियर इन लव र एलिजाबेथ

ट्राफिक व्यवस्थापनका लागि मानवरहित हवाई विमान

काठमाडौँ ,उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउने उद्देश्यले एनएमबी बैंकले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई शुक्रबार मानवरहित हवाई विमान (ड्रोन) प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी निर्देशक उपेन्द्र पौडेलले ‘डेल्टा जुलियट इन्डिया ब्रान्डको पेन्टम फोर प्रो’ नामक हवाई

मेस्सी विरुद्ध बोल्नेलाई कारवाही

एजेन्सी । अर्जेन्टिनाका चर्चित स्टार लियाेनल मेसीकाे अालाेचना गरेका कारण उनी सम्बद्ध क्लब बार्सिलाेनाले अाफ्ना एक निर्देशकलार्इ पदबाट बर्खास्त गरेकाे छ । बार्सिलाेनाकाे सफलता मेसीका कारणले मात्र नभएकाे भन्दै ती निर्देशकले एक कार्यक्रममा अाफ्ना भनार्इ राखेका