Author Archive

अब मनाङेलाई प्रहरीले जुनसुकै बेला समात्न सक्ने

जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले मनाङबाट प्रदेशसभामा विजयी दीपक मनाङे (राजीव गुरुङ) लाई पक्राउ गर्न ताकेता गरेको छ ।उच्च अदालत पाटनबाट भएको फैसलाअनुरूप तीन वर्ष जेल सजाय भुक्तानका लागि इकाइले आइतबार लगत कसेको हो । जिल्ला

अब पाँच वर्षभित्र सबै सीमा स्तम्भ बनाइने

नापी विभागले नेपाल र भारतबीचको सीमा विवाद सधैको लागि सुल्झाउन आगामी ५ वर्षभित्र दुई देशको सीमामा सम्पूर्ण ‘सीमा स्तम्भ’ निर्माण गरिसक्ने भएको छ।  नेपाल–भारतबीच रहेको १ हजार ८ सय ८० किलोमिटर सीमामा कुल ८ हजार ५

अब अनलार्इनबाटै प्रेस काउन्सिलमा उजुरी दिन सकिने

प्रेस काउन्सिलसँग सम्बन्धित उजुरीहरु अब अनलाइनबाटै गर्न सकिने भएको छ । आइतबार एक कार्यक्रमबीच प्रधान न्यायाधीश गोपाल पराजुलीले काउन्सिलको यसखाले अनलाइन प्रणालीको उदघाटन गरे । प्रेस काउन्सिल नेपालले सूचना विभागमा आयोजना गरेको अनलाइन उजुरी प्रणालीको सञ्चालन

कांग्रेस–मधेसी गठबन्धन तालमेल प्रयास

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस र मधेस केन्द्रित दुई दलबीचको तालमेल अझै निष्कर्षमा पुग्न सकेको छैन । प्रदेश २ को सिट बाँडफाँटमा कुरा नमिल्दा तालमेल नटुंगिएको हो । कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी

फेला परेनन् नवराज सिलवाल

कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा छानबिनमा तानिएका पूर्वडीआईजी नवराज सिलवाललाई पक्राउ गर्न आइतबार ठूलो संख्यामा खटिएको प्रहरी रित्तो हात फर्केको छ । ललितपुर क्षेत्र १ बाट एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिलवालले अनलाइन सञ्चार माध्यमलाई आफू भट्टेडाँडामा

नेपालको भूमि भारततर्फ नगएको सरकारको दाबी

सरकारले वीरगन्ज महानगरपालिकाको र्सिसिया क्षेत्रमा नेपालको भूभाग नमिचिएको बताएको छ । नापी विभागले भारत सरकारले ५० विघा नेपालीको जमिन मिचेको भन्ने चर्चाको खण्डन गरेको हो। नापी विभागले एक विज्ञप्ति जारी गर्दै २०४५ पछि स्थिर सीमा सिद्धान्त

झण्डै ४० लाख मानिस बसोबास गर्ने राजधानीमा जम्मा १७ सौचालय !

भन्नु पो राजधानी । तर, राजधानी भन्न लायक छदै छैन । सम्झनुस, काठमाडौंमा कुनै कामको लागि निस्कनु भो, तपाईलाई दिसा या पिसाव लाग्यो । आपत्त पर्नु भएन ? कता दिसापिसाब गर्ने ? सार्वजनिक शौचालय नै छैन

बिकेन हिटलरले प्रयोग गरेको कार

जर्मनीका तत्कालीन नाजी नेता तथा शासक एडोल्फ हिटरले दोस्रो विश्वयुद्धताका प्रयोग गरेको एउटा कार लिलाममा राखिए पनि बिक्री भएन । उनले प्रयोग गरेको परेड कार अमेरिकाको एरिजोनास्थित स्कट्सडेलमा बुधबार लिलाम बिक्रीका लागि राखिएको थियो । तर,

भावी प्रधानमन्त्रीकारुपमा ओलीलाई मोदीको अग्रिम शुभकामना

एमाले अध्यक्ष केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिँदै मोदीले भारत स्वागत गर्न प्रतिक्षारत रहेको बताए । आइतबार ओलीलाई टेलिफोन गर्दै प्रधानमन्त्री मोदीले भावी प्रधानमन्त्रीका

६ नम्बर प्रदेशका प्रदेशसभा सदस्यले लिए सपथ

प्रदेश नम्बर–६ का प्रदेश सदस्यले सपथ लिएका छन् । सुर्खेत जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा प्रदेश सदस्यहरुले सपथ लिएका हुन् । प्रदेश प्रमुख दुर्गाकेशर खनालले ६ नम्बर प्रदेश सभाका जेष्ठ सांसद हिमबहादुर शाहीलाई पहिले शपथ