Author Archive

ग्यास उद्योग आगलागी प्रतिवेदन- दोषी उद्योग बचाउ
वीरगन्जको सुपर ग्यास उद्योगमा ग्यास लिकपछि भएको आगलागी प्रकरणमा सरकारी अध्ययन टोलीले दोषी उद्योगको बचाउ गर्दै सामान्य कारबाहीको सिफारिस गरेको छ । सरकारी टोलीले अध्ययनपश्चात् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनमा दोषी मानिएका उद्योगीलाई

जाँदाजाँदै सरकारले बाँड्यो साढे १६ करोड
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले १८ दिनमा दलका नेता तथा कार्यकर्तालाई आर्थिक सहायताको नाममा साढे १६ करोड रुपैयाँ बाँडेको छ । नयाँ जनादेश आएपछि कामचलाउ भएको देउवा सरकारले मंसिर २५ र पुस १३ गते

भारतीय सुरक्षाकर्मीको गोली लागेर गौतम सहिद भएपछि बन्द भएको नाका अझै खुलेन
कञ्चनपुरको नेपाल–भारत सीमा नाका बन्द भएको १० महिना बितेको छ । गत फागुन २७ गते कञ्चनपुरको आनन्द बजारमा सीमा विवादका क्रममा स्थानीय गोविन्द गौतमको ज्यान गएपछि बन्द भएको नाका अझै खुल्न सकेको छैन । नाका सञ्चालन

आज माघे सङ्क्रान्ति, कसरी मनाउने ?
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा

स्वास्थ्य चौकी मैनाद्धारा स्वास्थ्य शिवीर सञ्चालन
बारेकोट गाउँपालीका, ४ मैनामा रुघाखोकिका विरामीहरुको संख्या बढ्दै गएको छ । भाईरल ज्वरोका विरामीहरुको संख्या वढ्दै गएपछि मैना स्वास्थ्य चौकीको आयोजनामा आईतवार बारेकोट ४ मैना स्थित गोरख आधारभुत विद्यालयमा स्वास्थ्य शिवीर सञ्चालन गरिएको स्वास्थ्य ब्यबस्थापन समितिका

जाजरकोटमा मात्र किन फैलिन्छ पटक–पटक सरुवा रोगको प्रकोप ?
जाजरकोटको दुर्गम जुनीचाँदे गाउँपालिकाका वड्कुले, मौगान, डाडाकोट, आली, देसीपाटा, रावलगाँउ, कोर्ताङ, पराले, मजकोट, भैरवटोल, स्याला, लगाएतका गाउँमा भाईरलको प्रकोपले स्थानियलाई तीन साता देखि सताईरहेको छ । स्थानिय बासिन्दा र उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार हाल सम्म १३

यी हुन भारतीय जासुस संस्था रअको एजेन्ट बन्ने लोभमा करोडौ फसाउनेहरु
भारतकाे गुप्तचर संस्था रअकाे एजेन्ट बन्ने ध्याउन्नेमा नेपालमा ठूलाे मान्छे ठगिने गरेका छन् । रिसर्च एण्ड एनालाइसिस विङ (रअ) नामको उक्त खुफिया एजेन्सीमा एजेन्टकाे काम लगाइदिने भन्दै ठग्ने मध्येका ६ जनालार्इ अाज प्रहरीले पक्राउ गरी सार्वजनिक

संखुवासभामा जीप दुघर्टना : गाउँपालिका अध्यक्षसहित पाँचको मृत्यु
संखुवासभाको मकालु गाउँपालिका–२ हेदङ्नामा आइतबार भएको जीप दुर्घटनामा गाउँपालिकाका अध्यक्षसहित पाँचजनाको ज्यान गएको छ । सदरमुकाम खाँदबारीबाट भोटखोलाको वरुण मेला भर्न जाने क्रममा बा५ च १३०९ नम्बरको पिकअप सडकबाट करिब ७ सय मिटर तल अरुण नदीको

न पुल, न ज्याला !
कर्णाली राजमार्ग हुँदै कुडारी ताम्ती जाजरकोट जोड्ने काठेपुल छैन । सो पुल नहुँदा ताम्ती गाउँबासीको घर–आगनमा गाडी पुग्ने सपना सपनामै सिमित भयो । उपभोक्ता समितिले बनाएको पुल कमजोर रहेका कारण तिला नदीमा आएको बाढीले बगायो र

‘रअ’को एजेन्ट बनाउने भन्दै तीन सय युवालाई ठगी
भारतको बाह्य गुप्तचर निकाय रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का भर्ना गरेको भन्दै नक्कली नियुक्तिपत्र दिई एक व्यक्तिले काठमाडौंका तीन सय भन्दा धेरै युवाहरुलाई ठगी गरेका छन्। मासिक ५० हजार भारु तलब हुने गरी रअको एजेन्टमा नियुक्त