Author Archive

भावविह्वल हुँदै यसरी दागबत्ती दिए छोरा प्रकाशलाई प्रचण्डले

छोरा प्रकाश दाहालको अन्त्येष्टीमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दागबत्ती दिएका छन्। आइतबार उनले पशुपति आर्यघाटमा छोरा प्रकाशको अन्त्येष्टीमा आफैले दागबत्ती दिएका हुन्। आइतबार विहान घरमै हृदयघातका कारण निधन भएका प्रकाशको बेलुका पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको हो।

प्रकाश दाहालको आजै पशुपतिमा अन्त्येष्टि गरिने

आइतबार बिहान निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशको आजै अन्त्येष्टि गरिने भएको छ। माओवादी प्रवक्ता पम्फा भुषालले दिउँसो ४ बजे उनको अन्त्येष्टि गरिने जानकारी दिइन्। भुषालका अनुसार त्यसअघि दाहालको शव दिउँसो साढे १

अस्पताल ल्याउनभन्दा अघि नै प्रकाशको निधन

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको आकस्मिक हृदयघातबाट मृत्यु भएको नर्भिक अस्पतालका डाक्टरहरुले जनाकारी दिएको छ । अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै डाक्टहरुले सो जानकारी दिएका हुन् । बिहान ५ बजेर ५० मिनेट

दलितको कोटामा गैरदलितको मस्ती !

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा गैरदलित नेताहरू दलितको समानुपातिक कोटाबाट चुनावी मैदानमा उत्रिएको दाबी गरिएको छ । नेपाली काँग्रेसदेखि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्मले समानुपातिकतर्फको दलित कोटामा गैरदलितलाई उम्मेदवार बनाएका छन् । समानुपातिकको दलित कोटामा गैरदलित राखिएपछि दलित

शृंखलाबद्ध आक्रमणका घटनापछि आयोगको यस्तो शंका

कात्तिक २४ मा निवर्तमान गृहमन्त्री एवं माओवादी केन्द्रका नेता जनार्दन शर्मामाथि रुकुममा बम आक्रमण भएकै दिन निर्वाचन आयोगमा सुरक्षा अधिकारीको बैठक बसेको थियो। चारवटै सुरक्षा निकायका प्रतिनिधिले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबाट सानोतिनो हिंसा मच्चाउन सक्ने भए

१० किलो सुर्तीले लागि प्रहरीबीच कुटाकुट

पर्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ ।एक व्यपारीले १० किलो खैनी लिएर बारा र पर्साको सीमाना सिंगहा नदीको पुलमा पुग्दा सशस्त्र प्रहरीका जवानले आफूले सो सामान

कुशे गाउँपालिका अध्यक्षको यस्तो मनपरी – मानव बस्ति नै नभएको ठाउँमा गाउँपालिका केन्द्र ?

जाजरकोट कुशे गाउँपालिका अध्यक्षले अाफ्नै मनाेमानीमा मानवबस्ती नभएकाे ठाँउमा गाउँपालीका केन्द्र राख्ने निर्णय गरेका छन । उनले अाफुलार्इ पायक पर्ने ठाँउ धारापानी भन्ने ठाँउमा गाँउपालीका राख्ने निर्णय गरेका हुन ।  साेही निर्णयलार्इ लिएर कुशे गाउपालिकामा चर्को

गाउँपालिकाको केन्द्र राख्ने बिषयलाई लिएर कुशे गाउँपालिकामा चर्काे बिवाद

जाजरकोट गाउपालिकाको केन्द्रको बिषयलाई लिएर कुशे गाउपालिकामा चर्को बिरोध भएको छ । कुशे गाउपालिकाको केन्द्र कहाँ  राख्ने भन्ने बिषयलाई लियर चर्को बिवाद भएको हो । कुशेगाउपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले अाफ्नो मनोमानी गाउपालिकाको केन्द्र छनौट गरेको भन्दै

यसकारण केपी ओली र प्रचण्ड भारतको दलाल हुन्, प्रमाण मसँग छ’ : माेहन बैद्य

नेकपा (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन बैद्यले एमाले र माओवादी केन्द्रलाई कम्युनिष्टको नाममा कालो धब्बा रहेको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष बैद्यले एमाले–माओवादीहरू नाममा मात्रका वामपन्थी भएको

धनाढ्यलाई नै छानीछानी टिकट

मुलुककै आर्थिक राजधानीका रूपमा परिचित वीरगन्ज नगरी रहेको पर्सामा आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा धनाढ्य उम्मेदवारकै बोलवाला देखिएको छ ।पर्सामा प्रतिनिधिसभाका चार र प्रदेशसभाका आठ क्षेत्र छन् । दुवै निर्वाचनका लागि प्रत्यक्षमा एक सय ६७ उम्मेदवार