Author Archive

जनार्दन शर्मा प्रभाकरमाथी सहिद परिवारद्वारा जुत्‍ता प्रहार

माओवादी केन्द्रका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’माथि रुकुममा एक महिलाले चुनावीसभामै चप्पल प्रहार गरेकी छन् । रुकुमको बाफिकोट गाउँपालिकाको नेटामा सहिद परिवार निर्मला खड्काले चप्पलले हिर्काएको बताइएको छ । रुकुमबाट प्रतिनिधसभा सदस्यका उम्मेदवार समेत

‘चिनीयाँ आउट भारतीय इन’

। १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना चिनीयाँ कम्पनीसँग खोसेर भारतीयलाई दिन लागेको भारतीय मिडियाहरुले लेखेका छन् । टाइम्स अफ इन्डियाले भारतको सरकारी कम्पनी एनएचपिसीलाई दिनको लागि चीनको गेजुवा ग्रुप अफ कर्पोरेसन (सिजिजिसी) लाई दिने समझदारी

यसरी समातिए वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डे

अवकाश पाउन एक साता बाँकी रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घूसकाण्डमा पक्राउ परेका छन् । मंगलबार साँझ विभागका दुई कर्मचारी १० लाख रुपैयाँ घूससहित पक्राउ परेको भोलिपल्ट अख्तियार टोलीले सहसचिव पाण्डेलाई पक्राउ गरेको हो

गोरखा पुगेर ओली र प्रचण्डको बाबुरामलार्इ यस्ताे भने

एमाले–माओवादी केन्द्रको वामपन्थी गठबन्धनले ‘बहुमतसहितको स्थिर सरकार निर्माण’ लागि मत दिन आग्रह गर्दै बुधबारदेखि देशव्यापी चुनावी आमसभा सुरु गरेको छ । दुवै दलका अध्यक्षहरू केपी ओली र पुष्पकमल दाहालले ती सभाहरूलाई सम्बोधन गर्दै हिँड्न थालेका छन्

साउदी अरेबियामा नेपाली युवाले रोजगारी गुमाउने

नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ ।आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निणैय त्यहाँको सरकारले गरेको हो । यो निर्णयबाट तुलनात्मक रुपमा

जाजरकोटमा काम नगर्ने स्वास्थ्यकर्मीहरु कारवाहीमा

स्वास्थ्य संस्थामा नियमित काम नगर्ने जाजरकोटका स्वास्थ्यकर्मीहरु स्पष्टीकरणमा परेका छन् । जिल्लाका विभिन्न ठाउँमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु समयमा उपस्थित नहुने, लामो समय विदामा वस्ने लगायतका गुनासा आएपछि छट्के निरीक्षण तथा अनुगमण गरिएको थियो ।

डोल्पामा विप्लब माओबादीले टाँस्यो उम्मेद्वारको घरमा कालो झण्डा

डोल्पाका सम्पुर्ण प्रदेशसभा र प्रतिनिधिसभाका उम्मेद्वारको घरमा आसन्न चुनाव बहिष्कार गरौं लेखिएको कालो झन्डा टाँसिएको छ । सदरमुकाम दुनैको नै सुरक्षा ब्यवस्थालाई ठाडो चुनौती दिँदै नेकपाका कार्यकर्ताले दुनैमा घर भएका उम्मेद्वारहरुको घरमासमेत चुनाव बहिष्कार गरौँ लेखिएको

यसरी ठगिँदैछन् नेपालका बिरामी भारतमा

भारतको सीमावर्ती सहर पानीट्यांकीमा जथाभावी खोलिएका क्लिनिकहरुले नेपालका बिरामीलाई ठग्ने क्रम अझै रोकिएको छैन । पूर्वी नाका काँकडभिट्टाबाट ५ मिनेटमा पुगिने पानीट्यांकी बजारमा रहेका दर्जनौँ क्लिनिकहरुले सस्तोको प्रलोभन देखाएर नेपाली बिरामीलाई ठग्ने गरेका छन् । ती

तलब माग्दै शिक्षकहरु गाउँपालिका धर्नामा

तलब माग्दै आन्दोलनमा उत्रिएका सर्लाहीका शिक्षकहरुले वुधवार आ–आफ्नो क्षेत्रका गाउँपालिका कार्यालयमा धर्ना दिएका छन् । गत साउन महिना देखिको तलब र चाडपर्व खर्च नपाएको भन्दै जिल्लाको कौडेना, पर्सा र बसबरिया गाउँपालिका अन्तर्गतका शिक्षकहरु हिजोदेखि आन्दोलनमा उत्रिएका

मतदाता शिक्षा पाएनन् बाजुराका जनताले

निर्वाचनको मिति नजिकिँदै लाग्दा सम्म पनि बाजुरामा भने मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन सकेको छैन । मतदाता शिक्षा राम्रोसँग मतदाताहरुले समयमै नपाएपछी मतपत्र बदर हुने सम्भावना रहेको स्थानीय बताए । स्थानीय तहको चुनावमा एक महिना अगाडि