Author Archive

देशैभरि एकसाथ झरी, झरीले लियो दुई जना ज्यान
सोमबारदेखिको अविरल वर्षासँगै आएको बाढी तथा पहिरोमा परी २ जनाको मृत्यु भएको छ। संखुवासभाको मकालु गाउँपालिका-६ की २६ वर्षीया शुकमाया राईको खोलाले बगाएर मृत्यु भएको छ। गत सोमबार अपराह्न ४ बजे राईसहित अन्य चार जना आफन्त

गृहमन्त्रीका भाइ धरौटीमा रिहा
काठमाडौं,गुन्डा नाइके समीरमानसिंह बस्नेतसँग मिलेर व्यवसायीलाई धम्काउँदै रकम असुलेको आरोपमा पक्राउ परेका गृहमन्त्री रामबहादुर थापाका भाइ नरेशकुमार थापा धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले सो आरोपमा पक्राउ परेका ७ जनामध्ये गृहमन्त्री रामबहादुर थापाका भाइ

सासंदमा खतिवडाको ब्यङग्य डेंगु नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव चाहियो
काठमाडौँ ,नेकपा सांसद विरोध खतिवडाले लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेश्वर महादेव स्थापना गर्नुपर्ने भन्दै सरकारलाई व्यंग्य गरेका छन् । व्यवस्थापिका–संसद बैठकमा बुधबार खतिवडाले सरकारले नसकेकाले डेंगु नियन्त्रणका लागि देवीदेवता गुहार्नुपर्ने अवस्था आएको बताए
डेंगुबारे संसद्मा स्वास्थ्यमन्त्रीले भने – आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन
काठमाडौं । डेंगुका बिषयमा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आपतकाल घोषण गर्नुपर्ने अबस्था र्सिजना नभएको बताएका छन । बुधबार सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै मन्त्री यादवले डेंगु नेपालको मात्र नभई विश्वकै समस्या भएको भन्दै आपतकाल घोषण गर्नु पर्ने

लोप हुँदै पुराना बाली
डोटी, जिल्लामा विगत केही वर्षयता कोदोलगायतका पुराना बाली लोप हुन थालेका छन् । पुराना बालीको महत्व नबुझेका कारण परम्परागत बाली लोप हुन थालेको स्थानियवासी बताउँछन् । यहाँका गाउँघर तथा पानी नलाग्ने जमिनमा उम्रिने कोदो बालीमा प्रशस्त
ज्येष्ठ नागरिकलाई हवाई भाडामा छुट
काठमाडाैं- नेपाल एयरलाइन्सले ७० वर्ष माथिका जेष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत हवाइ भाडा छुट दिने निर्णय गरेको छ। यसरी छुट पाउने रकम जुनसुकै स्थानबाट टिकट काट्दा पनि उपलब्ध हुने निगमले जनाएको छ। निगमले १० आन्तरिक
बिज्ञहरु भन्छनः बीआरआईबाट नेपालले ठूलो फाइदा लिनसक्छ
काठमाडौं, ३१ भदौ । नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड दिएका छन् । विश्वसँग जोडिने विकल्पहरु विकास नगरिएका कारण नेपालले बेलाबेलामा नाकाबन्दी जस्ता जनजीवनमा असर पार्ने समस्या झेल्नु परेको भन्दै

फेस अफ नेपालगन्ज सिजन २ को उपाधी प्रजवल र रितिको पोल्टामा
नेपालगन्ज, बाँके फेस अफ नेपालगन्ज सिजन २ को फाइनल सम्पन्न भएको छ । सिजनको बिजेता पुरुष तर्फ प्रज्वल कार्की र महिला तर्फ रिति शर्मा रहेका छन । भाद्र ७ गते बाट सुरु भएको प्रतियोगिता साेमबार भब्य

वडाध्यक्ष मल्लविरुद्ध मुद्दा दर्ता स्वीकार्य नुहने – सासंद रोकाया
बाँके, बाँके क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद नन्दलाल रोकायाले वडाध्यक्ष मल्लविरुद्ध मुद्दा दर्ता स्वीकार्य नुहने बताएका छन । राेकायाले ‘वडाध्यक्ष एकदमै बेकसुर छ । वडा मुद्दा लगाउने भन्नु कुरा तै सहन सक्दैन । कांग्रेसले आन्दोलन

मुख्यमन्त्री शाहीको युवालाई आह्वानः आउनुस समृद्ध कर्णाली बनाउन अभियान सञ्चालन गरौँ
बिरेन्द्रनगर,सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णालीका युवाहरुलाई कर्णालीको बिकासमा लागिपर्न आग्रह गरेका छन । कर्णाली भन्दा बाहिर छितरिएर रहेका सम्पुर्ण कर्णालीका युवाहरु अब कर्णाली प्रदेशको बिकासमा जुटन आग्रह गरेका हुन । आइतबार कुसे सम्बादको

