Author Archive
श्रीमानलाइ हत्या गरेर सेफ्टी ट्याङ्कीमा हालेपछि श्रीमती पक्राउ
श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा

महन्थ ठाकुरले भने संविधान संशोधन नगरे मधेश अलग ‘देश’हुनसक्छ
जनकपुर,राजपा नेपालका पूर्व संयोजक महन्थ ठाकुरले अब पनि संविधान संशोधन नगरे मधेश अलग देश हुनसक्ने चेतावनी दिएका छन् । शुक्रवार जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा नेता ठाकुरले मधेशको हक अधिकारका लागि राज्यले बेवास्ता गर्दै

यसरि राउटे पनि झाँकीसहित सहभागि भए कर्णाली प्रदेशको संविधान दिवसमा
बिरेन्द्रनगर,सुर्खेत मुलुकभर संबिधान दिवस मनाइएको छ । कर्णाली प्रदेशमा भने कर्णाली प्रदेश सरकारले आयोजना गरेको संबिधान दिवसको कार्यक्रममा जंगलका फिरन्ते राउटे समेत सहभागी भएका छन । उनिहरु संबिधान दिवस मनाउन गाउँबाट बिरेन्द्रनगर आएका हुन । कर्णाली

समृद्धिको चाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध छ – मुख्यमन्त्री शाही
बिरेन्द्रनगर, सुर्खेत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीको समृद्धिको चाहना पूरा गर्न प्रदेश सरकार प्रतिवद्ध भएको बताएका छन् । संविधान दिवसको अवसरमा प्रदेश राजधानी वीरेन्द्रनगरको खुलामञ्चमा आयोजित समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले संविधान प्रदत्त जनाधिकार पूरा

अफगानिस्तानमा ड्रोन आक्रमणमा परि १८ सर्वसाधारण मारिए
जलालाबाद,अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा परी १८ अफगान नागरिकको मृत्यु भएको छ । यस घटनामा अन्य ६ जना घाइते भएका प्रान्तीय प्रहरी प्रवक्ता

देशवासीका नाममा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने, सपना ब्युँझिएको बेला देखौं’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुर्छित सपनामाथि पानी छम्केको बताएका छन् । संविधान दिवसका अवसर शुक्रबार राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले मुर्छित सपनालाई जगाएको बताउँदै उनले मुलुकको काँचुली

कसले राख्यो रामजानकी मन्दिर भित्र बम ?
जनकपुरधाम,धनुषाको जनकपुरस्थित प्रसिद्ध रामजानकी मन्दिरमा बम राखेको हल्ला चलेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । बम राखेको भन्ने हल्ला चलेपछि प्रहरीले शुक्रबार मध्याह्न १२ बजेदेखि सुरक्षा व्यवस्था कडा पारेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा

संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट २६० कैदीको सजाय कट्टा
काठमाडौँ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले २ सय ६० जना कैदीहरुको भुक्तानी हुन बाँकी कैद सजाय कट्टा गरेकी छिन् । त्यस्तै, २२ जना व्यक्तिहरुको सजाय माफ गरेकी छिन् । नेपालको संविधानको धारा २७६,

यी हुन दसैंमा नयाँ नोट साट्न पाइने ठाउँहरु
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ तथा सुकिलो नोट सटही सम्बन्धी सूचना जारी गर्दै काठमाडौंका विभिन्न कार्यालयबाट असोज १० गते देखि नयाँ नोट पाइने जानकारी गराएको छ । “बडा दसैं तथा पर्वमा खासगरी साना दरका नयाँ

कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट
अछाम,नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। विस्फोटबाट ठूलो क्षति नभएको

