Author Archive

कर्णालीबासीले अब सहज र सुलभ स्वास्थ्य सेवा पाउनेछन्–शहरी विकास मन्त्री राई

बिरेन्द्रनगर, सुर्खेत शहरी विकास मन्त्री मो.इश्तियाक राईले प्रदेश अस्पतालको निर्माणपछि अब कर्णालीका जनताले सहज र सुलभ तरिकाले राम्रो स्वास्थ्य सेवा पाउने बताएका छन ।  कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा संघीय सरकारले निर्माण गरेको ३०० शैयाको नवनिर्मित अस्पताल

नेपालगञ्ज पुगेर काँग्रेस सभापति देउवाले भने यहाँ गुण्डाराज चल्दैन्

नेपालगञ्ज, बाँके नेपालगञ्ज पुगेर काँग्रेस सभापति देउवाले मुलुकमा गुण्डाराज नचल्ने बताएका छन । उनले कानुनी राज्यमा गुण्डाहरुको राज कुनैपनि हालतमा स्विकार्य नहुने बताए ।  सभापति देउवाले कम्यिुनिष्टहरुको सरकार जनताप्रति उतरादायी भन्दा पनि उदण्ड भएको समेत आरोप

अबको पचास वर्ष कम्युनिस्ट सरकार : अध्यक्ष दाहाल

झापा,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिस्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिस्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन् । झापाको विर्तामोडमा शनिबार आयोजित गौरीशङ्कर

साउदी अरबको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण

रियाद । शनिबार बिहान सबेरै साउदी अरबका दुई मुख्य तेल प्रशोधनस्थलमा ड्रोन आक्रमणको कारण आगलागी भएको स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ । साउदी अरबको राजधानी रियादबाट करिब ३ सय ३० किलोमिटर उत्तरपूर्वमा पर्ने बुक्याब र

नागरिकता विधेयकमा कांग्रेसको असहमति

काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकता सम्बन्धि विधेयकमा लिखित असहमति जनाएको छ। प्रतिनिधिसभा अन्तरगतको राज्यव्यवस्था तथा सुशासन समितिको शनिबार बसेको बैठकमा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक मा वैवाहिक अंगीकृत नागरिकता प्राप्ति सम्बन्धि

स्याउ भण्डारणका लागि बहुआयमिक शीतगृह निर्माण गर्दै कर्णाली सरकार

सुर्खेत – यतिबेला कर्णालीको स्याउ मुलुकमय बनेको छ । निकै राता, पोटिलो, गुलियो र रसिलो स्वादयुक्त दाना स्याउ देख्दा नलोभिने कोही छैन । नेपालका प्रमुख शहर सुर्खेत, नेपालगञ्ज, दाङ, बुटबल, चितवन, काठमाडौँसम्म जुम्ली स्याउ पुगिसकेको छ

कृष्ण प्रतिपदादेखि सोह्र श्राद्ध सुरु, तीर्थस्थलमा श्राद्ध गर्नेको भीड

काठमाडौं । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि सुरु भएको छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल

डडेल्धुरामा पनि भेटियो डेंगु, सुदूरपश्चिमा मात्रै ३५ जना संक्रमित

डडेल्धुरा ,डडेल्धुरामा पनि डेंगु रोगका एक जना बिरामी भेटिएका छन् । बझाङको बुंगल नगरपालिका–५ का १२ वर्षीय सुरेश बोहरामा डेंगु पोजेटिभ देखिएको डडेल्धुरा अस्पतालले जनाएको छ । ज्वरोका कारण उपचारका लागि डडेल्धुरा ल्याइएका उनको परीक्षण गर्दा

बाढीको वितण्डाः नुन तेल बन्द, मोबाइल सेवा समेत अवरुद्ध

सोलुखुम्बु । बिहिबार बेलुकादेखिको अविरल वर्षाको कारण आएको बाढीले सोलुखुम्बुको खुम्बुपासाङल्हामु गाउँपालिका–२ मा रहेको सुर्के खोलाको फलामे पुल बगाउँदा आवतजावतमा समस्या भएको छ । पर्यटकीय मौसम भएकाले यात्रुको चाप बढी भएपछि प्रहरी र स्थानीयले फड्के पुल

बाँके आक्रमण प्रकरणः वडाध्यक्ष मल्लविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी

काठमाडौं ,बाँकेमा नेपाली काँग्रेसको जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गरिएको भन्दै खजुरा गाउँपालिका – १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ। शुक्रबार वडाध्यक्ष मल्लविरुद्ध जिल्ला सभापतिका छारोले ज्यान मार्ने उद्योगमा किटानी