Author Archive

विप्लव नेकपाका बर्दिया जिल्ला इञ्चार्ज र अखिल क्रान्तिकारीका अध्यक्ष पक्राउ

बर्दिया, नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई

नेपालगन्ज भेरी अस्पतालले ज्यूँदै शिशुलाई मृत घोषित गरेपछि…….

नेपालगन्ज, बाँके सुत्केरी ब्यथा लागेपछि भेरी अस्पताल नेपालगञ्जमा भर्ना भएकी जाजरकोटकी कमला अधिकारीको आज बिहानै करीब ५ः०० बजे सामान्यरुपमै शिशु जन्मियो । जन्मिएको केही समयमा अस्पतालले शिशुको मृत्यु भएको जानकारी कमलाका श्रीमान् मिलन अधिकारीलाई जानकारी गरायो

पहिरोले दुई जीप पुरिए एकको मृत्यु, चार गम्भीर घाइते

रुपन्देही,सिद्धार्थ राजमार्गको बुटवल सिद्धबाबा सडकखण्ड पहिरो जाँदा दुईवटा जीप पुरिएका छन्। जीप परिँदा एक जनाको मृत्यु भएको छ। अन्य चार जनाको प्रहरीले उद्दार गरेको छ। मृत्यु हुनेमा जीपका चालक कलम परिवार रहेका छन्। उनी रुपन्देहीका रहेको

सभापति कोइरालामाथीको आक्रमण बिरुद्ध नेपाली काँग्रेस बाँकेद्धारा बिरोध प्रर्दशन

नेपालगन्ज, बाँके नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालालाई जागरण अभियानमा सहभागी भएका बेला आक्रमणमा गरिएको भन्दै नेपाली काँग्रेस बाँकेले बिरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेसले बाँकेले दोषीलाई कारबाही हुनुपर्ने बताउदै बिरोध प्रर्दशन गरेको हो ।

शौचालय गएकी किशोरीमाथि चार जनाले गरे बलात्कार

महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिकामा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार सम्सी गाउँपालिका–२ पर्सादेवारका एक किशोरीमाथि सामूहिक बलात्कार भएको हो । एक साताअघि घटेको

शिक्षकहरुको जिल्लान्तर सरुवा रोक्का

काठमाडौं। सरकारले जिल्लान्तर सरुवा रोक्का गरेको छ । अर्को सूचना नआएसम्मका लागि जिल्लान्तर सरुवा नगर्न सरकारले निर्देशन जारी गरेको हो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भाद्र २३ गते ७७ जिल्लाकै शिक्षा विकास तथा समन्वय

परम्परागत रुपमा मनाइँदै इन्द्रजात्रा

काठमाडौं, वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शुक्रबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन

डेंगुकाे संक्रमणबाट ६ जनाको मृत्यु , ७० हजारभन्दा बढी प्रभावित

काठमाडाैं, डेंगुबाट यो वर्ष नेपालमा ६ जनाको मृत्यु भएको छ । ७० हजारभन्दा बढी व्यक्ति संक्रमित भएको कीटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.प्रकाश शाहको भनाइ छ। उनीहरूले सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराएको

लामखुट्टे धपाउन बालिएको धूपले गोठमा आगलागी हुदा

पर्सामा लामखुट्टे धपाउन बालिएको धूप सल्केर गोठमा आगलागी हुँदा ८ पशुवस्तु मरेका छन्। पोखरीया नगरपालिका–१०, शिवबर्वाका रामपृत राउत कुर्मीको फुसको छानो भएको गोठमा आगलागी हुँदा १ भैंसी, २ पाडी, ३ वटा खसीबाख्रा जलेर मरेको जिल्ला प्रहरी

करेन्ट लागेर दूधे बालिकाको मृत्यु

जलेश्वर, महोत्तरी महोत्तरीको औरही नगरपालिकाको श्रीपुरमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु