Author Archive

संसदमा नेकपा र कांग्रेस सांसदको दोहोरी,बैठक अवरुद्ध
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध गरेको छ । आफ्नो पार्टीका बाँके जिल्ला सभापति घाइते हुने गरी भएको आक्रमणमा संलग्नलाई कारबाही नगरिएको भन्दै कांग्रेसले सोमबार पनि संसद बैठक अवरुद्ध पारेको हो

लोप हुदै माटोका गाग्री
जाजरकोट, चिसो पानी पिउनका लागि प्रयोग गरिने माटोका गाग्री अहिले लोप हुन थालेका छन् । पाँच वर्षअघिसम्म जाजरकोट सदरमुकामलगायत जिल्लाका अधिकांश ठाउँमा माटाका गाग्री निकै प्रचलनमा ल्याइन्थ्योे । अहिले गाउँगाउँमा विद्युत् आएसँगै फ्रिजको प्रयोगले माटाका गाग्री

बैंकबाट निस्केका कुर्मीलाई गोली हानेर यसरी लुटियो पाँच लाख
बुटवल,रुपन्देहीको रोहणी गाउँपालिकामा एक व्यक्तिलाई गोली हानेर बिभत्स हत्या गरिएको छ । अज्ञात समूहले उनलाई हत्या गरी उनको साथमा रहेको नगद लुटपाट गरेको छ । यसरी हत्या गरिने व्यक्ति रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नं. ५ का
बिप्लव नेकपा झापाका सेक्रेटरी र ‘जनसरकार’ प्रमुख पक्राउ
काँकडभिट्टा, झापा प्रहरीले सोमबार बिहान नेत्रविक्रम चन्द बिप्लव नेकपाका झापाका जिल्ला सेक्रेटरी र ‘जनसरकार’ प्रमुख टीका पोख्रेललाई पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार ‘जनसरकार’ प्रमुख पोख्रेल र जिल्ला सेक्रेटरी प्रबिण मिश्रलाई विर्तामोड बजारबाट नियन्त्रणमा लिएको

‘राजनितिक पुर्वाग्रहमा निर्दोषलाई फसाउन खोजे परिणाम राम्रो नहुने बाँकेका युवाहरुको चेतावनि
नेपालगन्ज,बाँके नेकपा निकट भातृ संगठनका युवाहरुले बाँकेको खजुरामा घटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । खजुरा घटनामा निर्दोषलाई फसाउन खोजीएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने उनिहरुले चेतावनी समेत दिएका हुन । नेपाली काँग्रेसले संचालन गरेको

फेरि गल्ति नदोहोर्याउने सर्तमा रिहा भए ज्ञानेन्द्र शाही
काठमाडौं,‘पत्रकार सम्मेलन’का क्रममा प्रहरीमाथि नै दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र भनिने ज्ञानबहादुर शाही सोमबार रिहा भएका छन् । आफूलाई भ्रष्टाचार विरोधी अभियान्ता भन्ने शाहीले आइतबार ललितपुरको पुल्चोकमा आयोजना गरेको ‘पत्रकार सम्मेलन’मा प्रहरीमाथि अभद्र व्यवहार गरेको

‘अराजक तत्व’का बिरूद्ध अरिङग्याल बन्न अध्यक्ष प्रचण्डको अपिल
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले अराजक तत्वको प्रतिवाद गर्न पार्टीका युवा तथा विद्यार्थी वर्गमा अपिल गरेका छन् । तत्कालिन माओवादीका नेता पोष्टबहादुर बोगटीको पाँचौं स्मृति दिवसका अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन

कास्कीमा ज्ञानेन्द्र शाहीलाई युवा संघ नेपालले गर्याे प्रवेश निषेध !
काठमाडौँ । नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भने ज्ञानेन्द्र

झापामा ५०० भन्दा बढी डेङ्गुका बिरामी
सुरुङ्गा– ३ महिना अडाडि देखा परेको डेङ्गु रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गु रोग नियन्त्रणमा आउन नसकेको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाका
गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार
अछाम, अछाममा एक गाउँपालिकाका अध्यक्षमाथि गाेली प्रहार भएको छ । जिल्लाको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउदलाई लक्षित गरी आइतबार साँझ ७ बजेतिर गोली प्रहार भएको हाे । गाउँपालिकाको सेन्टर मुजाबगरमा रहेको आफ्नै कोठामा बसिरहेको अवस्थामा साउदमाथि

