Author Archive

अब नेकपा कार्यकर्ताले सार्वजनिक रुपमा आलोचना गर्न नपाउने
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ताले पार्टीका सदस्यको सार्वजनिक आलोचना गर्न नपाउने भएका छन्। पार्टी मुख्यालय धुम्बाराहीका सोमबार बसेको सचिवालय बैठकले सदस्यहरुले आफ्ना कुरा पार्टीभित्र मात्रै उठाउनुपर्ने निर्णय गरेको हो। ‘हाम्रो पार्टीको नेता, कार्यकर्ता वा

बिपीचोकको अमन स्वीट हाउसमा आगलागि,एकजना घाइते
नेपालगन्ज,बाँके नेपालगन्जको अमन स्वीट हाउसमा आगलागि भएको छ । सोमबार दिउसो मिठाई हाउसमा ग्यास लिग भएर आगलागी भएको हो । आगलागिबाट करिब २ लाख बराबरको क्षति भएको मिठाई पसलका संचालक जक्सनले जानकारी दिएका छन । जक्सनका

यसरी काटिन्छ घाँस …..
कालीकोट,कालीकोट रास्कोट नगरपालिकाको फुकोटमा कैद गरिएको यो तस्वीरले ग्रामीण क्षेत्रको जनजिवनलाई प्रतिनिधित्व गर्दछ । हरियो लहलह बारीमा आफनै शैलीमा घाँस काटन लागेकी आम्मैको तस्विर हाम्रा कुसेन्युजका प्रतिनिधिले लिएका हुन । पछिल्लो समय हरियो धानले सिंगारीएको खेत

१५ बुँदे घोषणापत्र जारी गर्दै सकियो थरुहट सम्मेलन
टीकापुर,भदौ ७ गतेदेखि टीकापुरमा जारी थरुहट÷थारुवान राष्ट्रिय सम्मेलन लक्ष्मण थारुको संयोजकत्वमा ५१ सदस्यीय राष्ट्रिय मोर्चा गठन गर्दै सम्पन्न भएको छ । सम्मेलनबाट गठित मोर्चाको संयोजक थरुहट नेता लक्ष्मण थारु टीकापुर घटनाको अभियोगमा ४२ महिना जेल जीवन

मैले कसरी लेख्न सिकें….!
मैले धेरै परिमाणमा जीवनका त्यस्ता कठिनाइहरुको अनुभव गरे, जसले गर्दा म जीवनसँग भयभीत हुन्थे । आज म त्यस्तो डरलाई अन्धो मान्छेको डर ठान्दछु । मैले पटक पटक बर्णन गरेजस्तै अत्यन्त कठिन परिस्थितिहरुमा रहेर मैले बालककालदेखि नै

वडा कार्यालयले घर भाडा नदिएपछि …….
दिपायल, दिपायल सिलगढी नगरपालिका–१ तिखाको वडा कार्यालयले घरभाडाबापतको रकम नदिएको भन्दै आइतबारदेखि वडा कार्यालयमा सो घरका घरघनीले तालाबन्दी गरेका छन् । उक्त वडा कार्यालय राखिएको भवन स्थानीय गोविन्द खड्काको भएको र वडा कार्यालयले एक महीनाको भाडाबापतको
रवि लामिछानेलाई बयानका लागि अदालत लगियो
चितवन ,पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन मुद्दाका आरोपी रवि लामिछाने र युवराज कँडेललाई बयानका लागि जिल्ला अदालत लगिएको छ ।तीन जना प्रतिवादी मध्ये अस्मिता कार्कीको आइतबार नै बयान लिइसकिएको छ। लामिछाने र कँडेलको आज बयान सकिएपछि
एयर होस्टेज हुँ भन्दै ठगी गर्ने युवती पक्राउ
भद्रपुर,आफूलाई विमान परिचारिका (एयर होस्टेज) हुँ भनी फेसबुकमार्फत ठगी गर्ने झापाकी एक युवतीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–६ की २७ वर्षीया तविता राई रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए

भिडियो कन्फ्रेन्समार्फत् क्याबिनेट बैठक बस्दै
काठमाडौँ । नेपालमा पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत् सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । नेपालको इतिहासमै पहिलो पटक भिडियो कन्फ्रेन्समार्फत् सोमबार दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा

भुकम्पको उच्च जोखिममा छ कणार्ली प्रदेश – मुख्यमन्त्री शाही
बिरेन्द्रनगर,सुर्खेत कणार्ली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश भुकुमपको उच्च जोखिममा रहेको बताएका छन । बृहत बिद्यालय सुरक्षा सम्बन्धी बिद्यार्थी भेलाको उदघाटन गर्दै प्रमुख अतिथी तथा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले कर्णाली प्रदेश भुकम्प

