Author Archive

लकडाउनकै बेला दिल्लीको धार्मिक सभामा पुगेका २० नेपालीलाई क्वारेन्टाइनमा राखियो

रौतहट, भारतको नयाँ दिल्लीमा लकडाउनको बेला एक धार्मिक सभामा नेपालीहरु समेत सहभागी रहेको खुलेको छ । मार्च १ गते देखि १५ गतेसम्म नयाँदिल्लीस्थित निजामुद्दीनको मर्कज बिल्डिङमा भएको तबलीगी समुदायको धार्मिक सभामा करिब आठ हजार जना सहभागीमध्ये

अनियमितता गरेको भन्दै स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्

भारतमा कोरोना संक्रमतिको संख्या १६ सय नाघ्यो,३८ जनाको मृत्यु

काठमाडौं,छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या करिब १६ सय नाघेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या १६ सय ३७ पुगेको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले आप्mनो वेबसाइटमा कोराना संक्रमित

बर्दियामा जङ्गली हात्ती मृत फेला

राजापुर, बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज (बुधबार) बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए

बाँकेबाट २१ थुनुवा छाडिए

बाँके , जिल्ला प्रहरी कार्यालय, बाँकेले २१ जना थुनुवालाई छाडेको छ। थुनुवा कोठामा भीडभाड कम गर्न सामान्य मुद्दा चलेका २१ जनालाई छोडिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए। भिडभाडमा बस्दा कोरोना भाइरसको जोखिम बढ्ने

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२, दार्चुला घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल

बढी मूल्यमा मास्क बेच्ने चिनियाँ व्यवसायी पक्राउ

काठमाडौं,बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेको छन् । चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षे क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्कीको बैदाममा रहेकी उनलाई

जुम्लामा आशंकामा गरिएका ४ जनाको रिपोर्ट ‘नेगेटिभ”

जुम्ला ,कोराना भाइसर संक्रमणको आशंकामा गरिएको चार जनाको परीक्षण नतिजा नेगेटिभ आएको छ । ४ जना बिरामीको नमुना परिक्षणका लागि संकलन गरिएको ‘स्वाव’ नेगेटिभ देखिएकाे हो । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला रकालिकोट बाट पठाएका ४

अन्ततः सरकारको पहिलो जिम्मेवारी मानवीय व्यवस्थापन नै हो

आज विश्व कोराना भाईरसका कारण कम्पएमान भएको छ। यो अचेत बाहेक सचेत नागरिक सबैलाई थाहा छ। यहाँ विश्वका सबै सञ्चार माध्यमहरु यसैमा केन्द्रीकृत भएर सबैलाईसचेत गराइ रहेका छन्। कसैले जीवनको प्रवाह नगरी समाज सेवामा लागेका छन्।

लकडाउन उल्लंघन गर्ने करिब १२ सय पक्राउ

काठमाडौं, सरकारले लागु गरेको लकडाउन उल्लंघन गरेको आरोपमा काठमाडौं उपत्यकाबाट बुधबार बिहान १२ सय जना पक्राउ परेका छन् । काठमाडौंबाट मात्रै १ हजार ४८ जना पक्राउ परेका छन् भने बाँकी भक्तपुर र ललितपुरबाट पक्राउ परेका हुन्