Author Archive

कञ्चनपुर सीमा क्षेत्रमा अलपत्र ६८ नेपाली क्वारेन्टाइनमा

महेन्द्रनगर । कञ्चनपुरका विभिन्न सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई महेन्द्रनगरस्थित एक विद्यालयमा क्वारेन्टाइनमा राखिएको छ । स्थानीय प्रशासनले महाकाली नगरपालिका नजिकै पर्ने गडिगोठ र भीमदत्त नगरपालिका–९ ब्रह्मदेव नजिक अलपत्र परेका ६८ जनालाई बैजनाथ नमूना उच्च माविमा

स्वदेश फर्किन खोज्ने ३५० भारतीय पक्राउ, यसरी राखियो क्याम्पसमा

काठमाडौं, मध्यरातमा पर्साका विभिन्न खुला सीमा क्षेत्रबाट स्वदेश पस्न लागेका ३५० भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पोखरालगायत विभिन्न क्षेत्रबाट पैदल हिँडेर वीरगन्ज पुगेका उनीहरुलाई गएराति प्रहरीले पक्राउ गरेको हो । नेपाल–भारत सीमा बन्द भएको अवस्थामा

नेपाल–भारत सहमति : जो जहाँ छन् त्यहीँ व्यवस्थापन

नेपाल र भारतबीच सीमा नाका बन्दसँगै देशभित्र यति बेला लकडाउनको अवस्था छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन भारतले पनि २१ दिने लकडाउन घोषणा गरेको छ । घोषणाकै क्रममा भारतका विभिन्न क्षेत्रबाट नेपाल फर्कंदै गरेका केही

कोरोना भाइरस दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौतिः संयुक्त राष्ट्रसंघ

कोरोना भाइरसको महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो चुनौति रहेको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले बताएका छन् । कोरोना भाइरसको हालको महामारीले विश्वव्यापी आर्थिक मन्दी ल्याउन सक्ने र पछिल्लो आर्थिक संकट भन्दा भयानक हुन सक्ने

दुवईमा आठ र स्पेनमा सात नेपालीमा कोरोना संक्रमण

काठमाडौं,  पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको संक्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो ।

दशगजामा १ सय ६३ जना नेपालीको बिचल्ली

नेपालगन्ज,बाँके  भारतका विभिन्न ठाउँबाट मजदुरी गरि फर्किएका १ सय ६३ जना नेपाली कामदारहरु यतिखेर नेपाल भारत सिमानाको दशगजा क्षेत्रमा बिहानै देखि बिचल्लीमा परेका छन । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरसङ्ग सिमाना जोडिएको नेपाल-भारत सिमाक्षेत्रको दशगजामा

एकाबिहानै लकडाउन उल्लंघन गर्ने ५ सय पक्राउ

काठमाडौं,विश्वभर कोरोना फैलिएको कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनको आज नवौं दिन । काठमाडौं उपत्यका लगात मुलुकका मुख्य शहर सुनसान बनेका छन् । लकडाउनको अवधिमा अत्यावश्यक बाहेकका काममा हिँनडुल गर्नेलाई प्रहरीले कारबाही गरेको छ

कोरोनाका कारण मृत्यु हुनेको संख्या ४२ हजार नाघ्यो

काठमाडौं,  कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वभर ४२ हजार नाघेको छ। हिजो एकैदिन ४ हजार ३ सय ३४ जनाको मृत्यु भएसँगै कोरोना भाइरसका कारण विश्वभर मृत्युहुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ। पछिल्लो

मेडिकल कलेजमा सफल शल्याक्रियाबाट जुम्ल्याहा बच्चाको जन्म

बाँके, कारोना भाइरसको लकडाउनकै क्रमममा दाङको लमहीमा उपचार हुन नसकेपछि मंगलबार नेपालगञ्ज ल्याएकी एक गर्भवती महिलाको शल्याक्रिया गरेर जुम्ल्याहा बच्चाको ज्यान जोगाइएको छ । मंगलबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जकी डा फरहत बानुको टिमले गम्भीर

महामारी कोरोनाबाट इटालीमा एकैदिन ८ सय ३७ मृत्यु

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि निकै तीव्र रुपमा देखिएको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुकहरुमा संक्रमणको दर रोकिएको छैन । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ८ सय ३७