Author Archive

दाङको राप्ती गाउँपालिकामा मात्रै भारत र तेस्रो मुलकबाट १ सय भन्दा बढी व्यक्ति भित्रिए

भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिकामा मात्रै भारत र तेस्रो मुलुकबाट १ सय ३१ व्यक्ति भित्रिएको गाउँपालिकाले बताएको छ । कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएपछि भारत र तेस्रो मुलुकमा रहेका नेपालीहरू नेपाल भित्रिएका हुन् । चैत्र १५ गते

प्रतिनिधिसभा सांसद चाैधरीको राहत कोषमा तीन लाख बढी रकम जम्मा

भालुवाङ(दाङ)  कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले गरेको लकडाउनका कारण कनैपनि नागरिक भोकले मर्न नपरोस भन्दै प्रतिनिधि सभा सदस्य मेटमणी चाैधरीले स्थापना गरेको राहत कोषमा हालसम्म ३ लाख ६७ हजार ६ सय

कोरोना भाइरसको महाकाल

छिमेकी राष्ट्र चीनबाट सुरु भएको नोबल कोरोना भाइरस (कोभिड १९) को कहर विश्‍वभर फैलिइरहेका बेला अर्को छिमेकी भारतले पनि रात दिन नभनि भाइरससंँग लडिरहेको छ । रातदिन मजदुरी गरेर छाक टार्न बाध्य भएका होस या आफ्नो

मनकारी युवा जसले बाँडे आपत्तमा बिपन्न समुदायलाई राहत

नेपालगन्ज,बाँके बिश्वब्यापी रुपमा फैलिएको कोरानाका कारण बिश्व नै आक्रान्त बनिरहेको समयमा बाँकेका अगुवा यूवाहरुले जानकीगाउँपालिका वडा नं ३ का बिपन्न समुदायलाई राहत सामग्री बितरण गरेका छन । राष्ट्रिय युवा संगठनका नेता जित शेष लगायतका युवाहरुले राहत

नेपालगन्ज कारागारमा एक कैदीको मृत्यु

नेपालगन्ज,बाँके कारागारमा अपराधिक लाभ कसुरमा कैद भुक्तान गर्दै आई रहेका एक कैदीको मंगलबार बिहान मृत्यु भएको छ । कारागारका जेलर देबेन्द्र प्रसाद श्रेष्ठका अनुसार कारागारमा बिगत सवा दुई बर्षदेखी कैद भुक्तान गरि रहेका नेपालगन्ज–८ का ६०

सरकार ! अस्पताल बन्द गरियोस

स्वास्थ्यका सवालमा कमजोर राज्य प्रणाली छ भने उक्त देशका जनाता गरबीको चक्रमुनि फसिरहेका हुन्छन¸ मृत्युसँग पौठेजोडि खेलिरहेका हुन्छन भन्ने यथार्त हालैका हाम्रा देशमा कोरोना संक्रमितको शंकामा अस्पताल भर्ना भएका विरामीको मृत्युको खबरले प्रमाणित गरिसकेको छ ।

कोहलपुरमा एम्बुलेन्स र मोटरसाईकल ठोक्किदा एक जनाको मृत्यु

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ न्यूरोडमा मंगलबार बिहान एम्बुलेन्स र मोटरसाईकल एक आपसमा ठोक्कीदा एकको मृत्यु भएको छ । कोहलपुर मेडिकल कलेजबाट बिरामी लिएर नेपालगन्ज जादै गरेको भे १ च ८२४ नम्बरको एम्बुलेन्सले से ५

लकडाउनकाे उलंघन बढ्न थालेपछि गाउँका बाटोमा छेकबार

 भालुवाङ(दाङ) , नेपाल सरकारले गरेको लकडाउनका क्रममा दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिका क्षेत्र भित्र व्यापक उलंघन हुन थालेपछि गाउँका बाटोहरूमा छेकबार गरिएको छ । बढ्दो कोरना भाईरसको जोखीमबाट बच्न र बचाउन सरकारले गरेको दोस्रो चरणको लकडाउनमा

कोरानाबाट पाकिस्तानमा २१ को मृत्यु, १७ सय संक्रमित

काठमाडौं , दक्षिण एसियाली मुलुक पाकिस्तानमा कोरोना भाइरसबाट २१ जनाको मृत्यु भएको छ । सोमबार त्यहाँ ७ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २१ पुगेको हो । यस्तै थप १ सय २० जनामा नयाँ

चोकमा खटिएका प्रहरीमाथि चक्कु प्रहार

भक्तपुर ,सूर्यविनायक चोकमा डिउटीमा रहेका प्रहरी हवल्दारमाथि चक्कु प्रहार भएको छ । मंगलबार बिहान गुलेली र चक्कु बोकेर आएका सुदिप क्षेत्रीले सुर्यबिनायक चोकमा आतंक मच्चाउन खोजेपछि प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनले प्रहरीमाथि चक्कु हानेका थिए ।