Author Archive

प्रमुख प्रशासकीय अधिकृत नै क्वारेन्टाइनमा बस्न नमानेपछि…

पोखरा, पोखराबाट फर्किएर लोमानथाङ पुगेका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई स्थानीवासीले सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरे । स्थानीयवासीको उक्त आग्रहलाई अस्वीकर गरेपछि लोमानथाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल शुक्रबार नै जोमसोम फर्किए । विश्वव्यापी महामारीका

कोरोनाबारे गलत हल्ला फैलाउने एकजना पक्राउ

कञ्चनपुर, सामाजिक सञ्जाल फेसबुकमा कोरोना भाइरसबारे गलत भ्रम फैलाएर मानिसलाई तर्साएको आरोपमा एक युवालाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको छ । महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सामाजिक सञ्जाल फेसबुक लेखेर

प्रवासमा रहेका ३२ नेपालीमा कोरोना संक्रमण

काठमाडौं,  विश्वलाई कोरोना (कोभिड–१९) भाइरसले आक्रान्त बनाइरहेका बेला प्रवासमा रहेका नेपालीहरु समेत प्रभावित बन्ने क्रम बढ्दै गएको छ । रोजगारी र अध्ययनको शिलशिलामा खाडी र तेस्रो मुलुक पुगेका नेपाली नागरिकहरुमा पनि कोरोना भाइरसको संक्रमण देखिन थालेको

बासी समाचार

काग एका बिहानै घामको झुल्कोले झसंङ्ग भएको यो मनुवा निद्रा हराएर बाटो बिराएको बटुवा झैँ ओछ्यानमा डर्लङ्ग लडेको बेला छानाबाट कराइरहेछ काग बासी समाचार । हरेक दिन तिम्रा मानवरुपी आत्माहरुको अन्तिम दाहाँ संस्कार गरिदैछ तै पनि

विश्वभर कोरोना संक्रमितको संख्या ११ लाख नजिक

कोरोना भाइरस (कोभिड १९) बाट विश्भर ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । भाइरसबाट शनिबार बिहानसम्म ५९ हजार १६० जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ । यसैगरी भाइरसबाट संक्रमितको संख्या ११ लाख नजिक पुगेको छ।

ट्रम्पले भने, ‘म मास्क लगाउदिनँ’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू मास्क नलगाउने बताएका छन् । अमेरिकामा जारी नयाँ स्वास्थ्य निर्देशनमा मानिसहरुलाई मास्क लगाउन भनिएको छ । यता ट्रम्पले भने आफूले मास्क नलगाउने बताएका छन् । उनले भने, ‘तपाईंहरुले मलाई मेरो ओभल

अस्ट्रेलियाका प्रधानमन्त्रीले आग्रह गरे नेपाली विद्यार्थीलाइ देश फर्क

काठमाडौं , विभिन्न देशबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका विद्यार्थीलाई समस्या भए आआफ्नो देश फर्कन सक्ने अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले आग्रह गरेका छन् । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले आफ्नै देशका नागरिकको जीवन रक्षा गर्नुपर्ने भन्दै अध्ययन र

स्पेनमा कोरोनाका कारण एकैदिन ८५० जनाको मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ८५० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ११ हजार १९८ पुगेको छ । स्पेनमा एकैदिन ७ हजार १३४

अमेरिकामा एकैदिन १ हजार ३२० को मृत्यु, ३२ हजार नया संक्रमित

काठमाडौं,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ३२० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७ हजार ३९१ पुगेको छ । अमेरिकामा एकैदिन ३२ हजार

फ्रान्समा कोरोना कारण एकै दिन १ हजार १२० जनाको मृत्यु

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार १२० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ६ हजार ५०७ पुगेको छ । कोरोना भाइरसबाट संक्रमितको