Author Archive

लकडाउनको १३ औं दिनः जनजीवन असहज बन्दै
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा लकडाउन लगाइएको आइतबार १३ दिन भएको छ । बिस्तारै जनजीवन असहज बन्दै गइरहेको छ । संक्रमण फैलिन नदिन घरमै बस्न आग्रह गरे अनुसार सरकाले लकडाउन लगाएको हो ।
धमाधम संक्रमण हुन थाल्यो भारतबाट फर्केकाहरुमा
सुदूरपश्चिमका तीनजनामा कोराना भाइरस (कोभिड–१९) संक्रमण देखा परेको छ। यसअघि कोराना संक्रमित धनगढी उपमहानगरपालिका–५ का युवाकी ३४ वर्षीया भाउजु, कञ्चनपुर बेदकोट नगरपालिकाका ४१ वर्यीय पुरुष र कैलालीकै लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवामा कोरोना देखा परेको हो।

कोरोनाले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?
कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण

कोरोना भाइरसको खोपमा सफलता मिलेको चीनको दावी
काठमाडौं , कोरोना भाइरस (कोभिड–१९) को खोपमा सफलता मिलेको चीनले दावी गरेको छ । कोरोना भाइरसको खोप लगाइएका चिनियाँ स्वयमसेवकहरुको पहिलो टोली स्वस्थ भएसँगै खोपमा सफलता मिलेको उसले दावी गरेको हो । खोप लगाएपछि १४ दिने
भारतमा ५० स्वास्थ्यकर्मीलाइ कोरोनाको संक्रमण
काठमाडौं ,भारतका ५० जना स्वास्थ्यकर्मीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । केही विशेषज्ञ चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मी कोरोना भाइरसबाट संक्रमित भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । अस्पतालहरूमा सुरक्षा उपकरण अभावका कारण डाक्टर र

बाँकेमा लकडाउन उलङ्घन गर्ने ४ सय ४१ मोटरसाइकल प्रहरी नियन्त्रणमा
नेपालगन्ज, बाँके प्रहरीले लकडाउन उलङ्घन गर्नेहरु/नटेर्नेहरुका विरुद्ध थप कडा बन्ने भएको छ । लकडाउनलाई कडाईकासाथ कार्यान्वयन गराउनका लागि प्रहरी थप कडा बन्न लागेको हो । शनिबार बेलुका मात्र प्रहरीले नेपालगन्जका विभिन्न स्थानबाट लकडाउन उलङ्घन गर्ने ४

विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो, अमेरिकामा ३ लाख संक्रमित
कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। त्यस्रतै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण

सकेजति गाउँपालिकालाई आत्मनिर्भर बनाउँछौँः अध्यक्ष बम
१. लकडाउनको यो जटिल परस्थितिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? यो लकडाउनको जटिल परस्थितिलाई सामाना गर्न सम्पुर्ण ,विधि प्रकृया र यो परस्थीतिले उत्पन्न हुन सक्ने भोकमारी, आईपर्ने बिपद सामाधानका लागि पुर्व तयारीमा

कोरोना भाइरसका कारण इटालीमा एकै दिन ६८१ को मृत्यु
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६८१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ३६२ पुगेको छ । इटालीमा एकैदिन ४ हजार ८०५ जनामा
कोरोनाबाट एकै दिन अमेरिकामा १ हजारको मृत्यु, करिव ३३ हजार नयाँ संक्रमित
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ४४४ पुगेको छ । अमेरिकामा एकैदिन ३२

