Author Archive

दाङको गढवा गाउँपालिकाले गर्यो ५० लाखको राहतकोष स्थापना

भालुवाङ, दाङको देउखुरी स्थित गढवा गाउँपालिकाद्धारा ५० लाख राहत कोष स्थापना गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउदै बिपद प्रतिकार्यका बिभिन्न गतिविधि संचालन गर्न र राहत वितरण गर्नका लागि गढवा गाउँपालिकाले ५०

गरिब तथा विपन्न परिवार राहत पाउनबाट छुट्नु हुँदैनः अध्यक्ष सुवेदी

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले गाउँपालिका भित्रका अति गरिब तथा विपन्न परिवारहरु राहत पाउनबाट छुट्न नहुने बताएका छन् । कोरना भाईरसको जोखीमबाट बच्न र बचाउन लकडाउनको अवस्थामा गरिव विपन्न परिवारलाई सरकारको राहतबाट छुटाउन

दाङको गढवामा भयानक आगलागी,तीन घर र एक पसल यसरी भए खरानी

भालुवाङ,दाङको देउखुरी स्थित गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुुरमा बिहीवार दिउसो करिब ३ बजेर ५० मिनटमा एक्कासी आगलागी भएको छ । आगलागीबाट ३ घर,२ गोठ,एक घुुम्ती पसल र २ भान्साघर पुुर्णरुपमा जलेर खरानी भएका छ ।

उत्तर कोरियाले गर्यो ‘कोरोना भाइरस फ्रि’ भएको घोषणा

उत्तर कोरिया, उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एक जना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः

कतार एयरलाइन्सबाट आएका ३ जनामा कोरोना पुष्टि

काठमाडौं,कतार एयरलाइन्सको जहाजमार्फत मार्च १७ अर्थात चैत ४ गते नेपाल आउने ३ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बिहीबार गरिएको परीक्षणमा कतारबाट आएका थप एक जनामा कोरोनाको संक्रमण रहेको

सुर्खेतमा पनि कोरोना भाइरसको नमुना परीक्षण सुरु

बिरेन्द्रनगर, कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा पनि कोरोना (कोभिड-१९) भाइरसको परीक्षण सुरु भएको छ। विश्वलाई नै त्रसित पारेको कोरोनाको परीक्षण प्रदेश राजधानी सुर्खेतमा पनि सुरु भएको हो। यसअघि बिरामीको नमूना परीक्षणका लागि काठमाडौं पठाउने गरिएकोमा बिहीबारबाट सुर्खेतमै

यस्तो छ इटलीमा रहेका नेपालीको अवस्था

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी आक्रान्त इटलीमा रहेका नेपाली हालसम्म संक्रमणबाट जोगिए पनि उनीहरु स्थिति कहिले सामान्य होला भन्ने अन्योलमा छन्। श्रम र अध्ययनका लागि करीब एक हजारको संख्यामा त्यहाँ रहेका नेपालीमा संयोगवश अहिलेसम्म

कोरोना भाइरसविरुद्धको खोपको परीक्षणमा अस्ट्रेलियन वैज्ञानिक

एजेन्सी,अस्ट्रेलियाका वैज्ञानिहरुले कोरोना भाइरसविरुद्धको दुईवटा सम्भावित खोपको परीक्षण सुरु गरेका छन् । अक्सफोर्ड विश्‍वविद्यालय र अमेरिकी कम्पनी इनोभियो फार्मास्टिकलहरुले बनाएको खोप विश्‍व स्वास्थ्य संगठनले जनावरमा परीक्षणका लागि पठाइएको बताइएको छ । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान नियोगले यदि

नेपालमा कोरोना भाइरसको छैटौं संक्रमित भेटिए

काठमाडौं,काठमाडौंमा थप एक कोरोना संक्रमित फेला परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जाँचका क्रममा बिहीबार थप एक संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी कतार एयरवेजको क्‍वूआर ६५२ को विमानबाट नेपाल आएकी गण्डकी

बिपन्न बर्गको लागि उठाइएको राहत जानकी गाउँपालिकामा हस्तान्त्ररण

नेपालगन्ज, बाँके बिपन्न बर्गको लागि उठाइएको राहत सामाग्री हस्तान्तरण जानकी गाउँपालिकामा हस्तान्त्ररण भएको छ । बिहीबार दैनिक मजदुरी र ज्यालादारी गरेर छाक टार्ने गरिव तथा बिपन्न वर्गको लागि सहयोग गर्ने उद्देश्यका साथ जम्मा भएको राहत कोषबाट