Author Archive

चीनमा ६ जनाको मृत्यु, २३ जनामा संक्रमण

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण चीन भने घट्दै गएको छ । केही दिन शून्यको अवस्थामा झरेको चीनमा पुनः केही घटनाहरु देखिन थालेका छन् । चीनमा पछिल्लो २४ घण्टामा ६ जनाले ज्यान गुमाएसँगै मृत्यु

इटालीमा कोरोनाका कारण एकैदिन ७ सय ६० को मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ७६० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३ हजार ९१५ पुगेको छ । इटालीमा एकैदिन ४ हजार ६६८

सरकारले खुकुलो बनायो लकडाउन- उद्योग र ठूला आयोजना सुचारु गर्न मिल्ने

काठमाडौं, सरकारले लकडाउनलाई खुकुलो बनाउँदै उद्योग र ठूला आयोजना सुचारु गर्न सकिने निर्णय गरेको छ । कोरोना रोकथाम सम्बन्धि उच्च स्तरीय समितिको बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार अब अत्यावश्यक सेवाका

सांसद चौधरीले देउखुरी क्षेत्रका स्वास्थ्य संस्था र सुरक्षाकर्मीलाई बाँडे स्वास्थ्य सामाग्री

भालुवाङ,दाङ प्रतिनिधि सभा सदस्य सांसद मेटमणी चौधरीको सचिवालयले बिहीबार देउखुरी क्षेत्रका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरेको छ। प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको नेतृत्वमा खटिएको टोलीले देउखुरीका विभिन्न स्थानमा पुगी कार्यालय प्रमुख तथा प्रतिनिधिहरुलाई

राप्तीमा कोरोना विपद व्यवस्थापन समितिले राहत स्रोत पहिचानका तयारी गर्ने

भालुवाङ,दाङको राप्ती गाउँपालिकामा गठित कोरोना भाइरस विपद व्यवस्थापन सहयोग तथा अनुगमन समितिले राहत स्रोत पहिचानका लागि पुर्व तयारी गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष जगतप्रसाद पोख्रेलको अध्यक्षता एवम् प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको विशेष उपस्थितीमा

एक हप्ताको जुहारीपछि १८१ जनालाई राखियो दशगजा ‘क्वारेन्टाईनमा’

नेपालगन्ज, बाँकेको सिमानाकामा अलपत्र परेका १८१ जना नेपालीलाई एक हप्ताको जुहारीपछि  दशगजा ‘क्वारेन्टाईनमा’ राखिएको छ । बिगत एकहप्तादेखी नेपालगन्ज उपमहानगरपालिका १६, जयसपुरस्थित नेपाल-भारत सिमाको दशगजा क्षेत्रमा अलपत्र परेका १८१ जनालाई दशगजा क्षेत्रमै ब्यवस्थापन गरीएको हो ।

चेम्बरद्वारा सिसहनियाँका अग्नी पिडित कार्कीलाई राहत रकम प्रदान

भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँका आगलागी पिडित तारा कार्की(विष्ट) तथा रमेश कार्कीलाई राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले बिहीबार एक कार्यक्रमका बिच राहत रकम प्रदान गरेको छ । चेम्बरका अध्यक्ष कुमार अधिकारीले

यसकारण राष्ट्रिय मदरसा संघ नेपालले जारी गर्यो आग्रहपत्र

कृष्णनगर,कपिलवस्तु राष्ट्रीय मदरसा संघ नेपालको आग्रह पत्र जारी गरेको छ । विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोक्नको लागि समाजमा जनचेतना फैलाउनु पर्ने भन्दै आग्रह पत्र जारी गरेको हो । भाइरसबाट आफू बचौ र अर्कालाई बचाउन

अखिल क्रान्तिकारी कैलालीद्धारा राहत बितरण

धनगढी,कैलाली अखिल क्रान्तिकारी कैलालीले सडकपेटीमा रहेका असाय बालबालिका र बृद्धालाई राहत बितरण गरेको छ । विश्वभर फैलिरहेको कोराना भाईरस सम्बन्धि रोकथामका लागि अखिल (क्रान्तिकारी) कैलालीले बिभिन्न राहतका समाग्री बितरण गरेको हो । क्रान्तिकारीले सडकपेटिमा रहेका असाह्य

दाङको लमहीमा ठेक्का, गढवाको क्षेत्र भित्र उत्खनन्

भालुवाङ,देश कोरोना महामारीको संकटमा छ,जताततै लकडाउन छ त्यहि मौका छोपेर लमही नगरपालिकाको ठेक्का लिएको जय कालिका निर्माण सेवा लमहीले लमही नगरपालिका ४ को बुुटकटहवा घाटको नदीजन्य पदार्थ उत्खनन् गर्ने इजाजतको रसिद काटेर गढवा ५ धर्मपुुर र