Author Archive

फ्रान्समा कोरोनाबाट एकैदिन ८३३ को मृत्यु

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फ्रान्समा पनि तीव्र देखिएको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा ८३३ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ९११ पुगेको छ । एकैदिन ५ हजार १७१ जना

कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार नाघ्यो

काठमाडौं, अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुने मानिसको संख्या १० हजार नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या १० हजार ८६९पुगेको छ । साथै समग्र संक्रमित पनि तीन

विदेशबाट फर्किएकालाई अनिवार्य क्‍वारेन्टाइनमा राख- सर्वोच्च

काठमाडौँ, सर्वोच्च अदालतले विदेशबाट फर्किएका नेपालीहरुलाई अनिवार्य क्‍वारेन्टाइनमा राख्‍न सरकारका नाममा आदेश जारी गरेको छ । विभिन्न अधिवक्ताहरुले दायर गरेको रिट निवेदनको एकमुष्ट सुनुवाइ गर्दै सोमबार सर्वोच्चले विदेशबाट सबै क्‍वारेन्टाइनमा नबसेको पाइएकाले स्थानीय तहमार्फत उनीहरुको खोजीनिती

४५ वर्षीय बस्नेत चार दिनदेखि सम्पर्कबिहिन, खोजि गर्दिन परिवारको आग्रह

कोहलपुर, बाँके कोहलपुर नगरपालिका वडा नं ८ घर भएका बलबहादुर भनीने असाड बस्नेत चारदिन देखि बेपत्ता भएको बताइएको छ । स्विकाेट ३ सल्यान स्थायी घर भएका हाल काेहलपुर ८ बस्ने बस्नेत बझाङ जिल्लाको देउरा बजारबाट १६

दुबईमा कोरोनाबाट एक नेपालीको मृत्यु

युएई, कोरोना भाइरस (कोभिड १९) का कारण संयुक्त अरब इमिरेट्स (युएई)मा एक नेपालीको ज्यान गएको छ । रुपन्देही देबदह– ६ की बिनु पराजुलीको कोरोना भाइरसको कारण गत शुक्रवार मृत्यु भएको सोमबार प्राप्त रिपोर्टबाट पुष्टि भएको छ

हतियार बिनाको सेनालाई युद्धमा पठाए जस्तै फिल्डमा पठाउनुपर्ने बाध्यता छ- अध्यक्ष सेजुवाल

कालिकोट, पचालझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवालले गाउँपालिकामा आबश्यकिय स्रोत साधनको अभाव भएको बताए छन । सोमबार गाउँपालिकाको जारकोटमा आयोजित पदाधिकारीको परामर्श बैठकमा कोरोनासंग लडन गाउँपालिकामा आबश्यकपर्ने स्रोत साधनको अभाव भएको बताएका हुन । एउटा मास्कको भरमा

युवा संगठन रअखिल क्रान्तिकारी रूकुमद्धारा बिपन्नलाई खाद्यन्नको ब्यवस्था गर्न माग

मुसिकोट, अखिल क्रान्तिकारी जिल्ला समिति रुकुम र युवासंगठन रुकुमले बिपन्न परिबारको पहिचान गरि निशुल्क खाद्यन्नको ब्यवस्था गर्न सरकारलाई माग गरेको छ । संयुक्त रुपमा आज एक बिज्ञप्ती जारी गर्दै अखिल क्रान्तिकारी र युवा संगठन रुकुमले सरकारलाई

युवानेता मल्लद्धारा खाडाचक्र नगरपालिका वडां न ८ लाई पिपिई र मास्क सहयोग

कालिकोट, नेकपाका युवा नेता गोगन बहादुर मल्ल युनाईटेडले कालिकोट खाडाचक्र नगरपालिका वडा नं ८ लाई ४ थान पिपिई र १ सय थान मास्क सहयोग गरेका छन । राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा नेपाल कम्युनिष्ट्र

प्रधानमन्त्री ओलीले भोलि देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं, प्रधानमन्त्रीले मंगलबार देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले मंगलबार बिहान ११ बजे सम्बोधन गर्ने कार्यसूची तय गरेको एकमन्त्रीले बाह्रखरीलाई जानकारी दिए । “सोमबारको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कुरा जानकारी गराउनुभएको थियो ।

पार्टीभित्रको बिवाद सुल्झाउन नेकपाले बोलायो सचिवालय बैठक

काठमाडौं , सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक आह्वान गरेको छ । चिकित्सा सामग्री खरिद्मा अनियमिता र कोरोना रोकथामका लागि सरकारको प्रयास फितलो भएको भन्दै सचिवालय सदस्यले बैठक माग गरिरहेका थिए । पार्टीका वरिष्ठ नेताद्वय