Author Archive
कोविड–१९ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु
काठमाडौं,कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे

आफ्नै गाडी पठाएर मन्त्री मानन्धरले गरे बिरामीको उद्दार
काठमाडौं , सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सवारी साधनको अभावमा अलपत्र परेका एक बिरामीलाई आफ्नै गाडी पठाएर उद्दार गरेका छन्। बिहिबार साँझ साँढे पाँच बजे बालाजुमा एक जना बिरामी अलपत्र परेको खबर आएपछि मन्त्री मानन्धरले आफ्नै

पाकिस्तानी अदालतद्वारा अमेरिकी पत्रकारको हत्याराको सजायमा कटौती
पाकिस्तानको सिन्ध उच्च अदालतले बिहीबार अमेरिकी पत्रकार डेनियल पर्लको हत्याका मुख्य आरोपी अहमद उमर सईद शेखको सजाय घटाएको छ । यसअघि शेखलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो तर अब यो सजाय घटाइएको छ र शेखलाई ७
यि हुन कोरोना संक्रमित नभएका देशहरू (सूचीसहित)
एजेन्सी, विश्वका सबै देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । विश्व नै रोगको महामारी छ । चीनबाट तीन महिना अघि फैलिएको कोरोना भाइरसले यसबीच विश्वलाई नै प्रभावित बनाइसकेको छ । तर, केही देशहरुमा अझै कोरोना भाइरसको

थुनुवा फरार प्रकरणमा एसपी रावलको संयोजकत्वमा छानबिन समिति
सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट थुनुवा फरार भएको प्रकरणमा प्रदेश प्रहरीले छानबिन समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयले बिहीबार प्रहरी उपरीक्षक (एसपी) भोला रावलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । बुधबार

पाकिस्तानमा कोरोनाबाट ३४ जनाको मृत्यु, संक्रमित २ हजार बढी
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पाकिस्तानमा पनि बढ्दो रुपमा देखिएको छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा ७ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३४ पुगेको छ । पाकिस्तानमा एकैदिन ३०३ जनामा संक्रमण देखिएसँगै
बेलायतमा कोरोना संक्रमितको संख्या ३३ हजार ७१८ पुग्यो
काठमाडौं,बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ७१८ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार २ सय ४४ जनामा नयाँ संक्रमण देखिएको छ । बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९२१ पुगेको छ

भारतको क्वारेन्टाइनमा रहेका नेपालीमाथि भारतीय सुरक्षाकर्मीको दुर्व्यवहार
कञ्चनपुरसँग सीमा जोडिएको वनवसा नाकामा १ सय १५ जना नेपाली क्वारेन्टाइनमा छन्। भारतको वनवसामा रहेको आम बगैंचानजिकको शारदा इन्टर कलेजको एकै कोठामा ३० जनाका दरले उनीहरूलाई राखिएको छ। नेपाल सरकारले जारी गरेको क्वारेन्टाइन निर्दे्शिकामा हरेकको दूरी
कोरोनाबाट भारतमा २४ घण्टा भित्र १४ जनाको मृत्यु
एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ७२ पुगेको छ । भारतमा एकैदिन ५ सय ४५ जनामा

सुगर र प्रेसरका बिरामीलाई कोरोना संक्रमणको बढी जोखिम
कोरोना भाइरसको महामारी विश्वभर फैलिरहेको छ । नेपालमा हालसम्म ६ जना संक्रमित फेला परेका छन् । यो महामारी फैलाउने भाइरसको संक्रमणका कारण विश्वभर करीब ५३ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या १० लाख

