Author Archive
देशभर १२० जना आइसोलेनमा,१२ सय ७७ जनामा कोरोना परीक्षण
काठमाडौं,देशै भरका आइसोलेसनमा कोरोना आशंकाका १२० बिरामी भर्ना भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आजसम्म एक हजार २७७ जनाको कोरोनाको आशंकामा नमुना संकलन गरी परीक्षण गरिएको छ । “आजबाट काठमाडौं उपत्यककामा विभिन्न

दाङमा एक घरबेटीकाे घाेषणा लकडाउन अबधिभर घरभाडा लिन्न
भालुवाङ, दाङकाे देउखुरी स्थित भालुवाङ पुल्चाेक बजारका एक घरबेटीले अाफ्नाे घरमा बस्ने र सटर व्यवसाय गर्नेहरू संग लकडाउन अबधिभर कुनै प्रकारकाे घर भाडा नलिने घाेषणा गरेका छन् । भालुवाङ पुल्चोक बजारकाे प्युठानराेड स्थित शाेवबहादुर बिष्टले अाफ्नाे

दाङको राप्ती गाउँपालिकाको ४ वटा वडामा राहत वितरण,५ वडा बाँकी
भालुवाङ, दाङ देउखुरीको राप्ती गाउँपालिकाको ४ वटा वडाले शुक्रबार राहत वितरण गरेका छन् । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण प्रभावित विपन्न वर्गका घरपरिवारलाई राहत प्रदान गर्ने कार्य शुरु गरिएको छ । गाउँपालिकाको ९

दाङ देउखुरीको पहरूवामा कोरोना भगाउन पुजापाठ
भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा स्थित शिवसवरीधाममा कोरोना भाइरस भगाउन पूजापाठ तथा होम गरिएको छ । कोरोना भाइरसबाट बच्न र बचाउन तथा विश्वमा शान्तिको कामना गर्दै मन्दिरकी माता लक्ष्मी चाैधरीले अाफ्ना भक्तहरूलाई जम्मा

नेपाल निर्माण व्यवसाय संघले राप्ती गापालाई दियाे एक लाखकाे राहत रकम
भालुवाङ, नेपाल निर्माण तथा श्रमिक संवृद्ध संघ जिल्ला कार्य समिती दाङले अाज कार्यक्रमका बीच दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिकालाई एक लाखकाे राहत रकमकाे चेक हस्तान्तरण गरेकाे छ । महामारी काेराेना भाइरसका कारण राप्ती गापा क्षेत्रका गरिव

सरकारको बिरोध नगरौ भन्दा भन्दै गर्नै पर्ने किन भयो ?
अहिले विश्व कोरोना भाइरसको महा संकटमा छ । हाम्रो देश नेपाल पनि यो संकट बाट अछुतो रहन सकेन । बिस्वका सम्पन्न मुलुकहरु यो संकटका कारण अस्तब्यस्त भएका छ्न । जनता र सरकार समेत हात उठाएर विश्व

अज्ञात समूहले गर्याे वडा कार्यालयमा आगजनी
काठमाडौं,कोरोना भाइसरको प्रकोप न्यूनिकरण देशभर लकडाउनको अवस्थामा छ । सोहि मौका छोपेर अज्ञात समूहले वीरगन्जको महानगरपालिका २४ को वडा कार्यालयमा आगजनी गरिएको छ अज्ञात समूहले वडा कार्यालय भवनमै रहेको स्वास्थ्य चौकीको पनि ढोका तोडेर केही औषधि

बिद्यार्थीहरुको कोठाभाडा मिनाह गर्न अखिल क्रान्तिकारी जाजरकोटको आग्रह
जाजरकाेट , कोरोना भाइसको कारण सरकारले केहिदिनअगाडि जारी गरेको लकडाउनमा परि अलपत्र परेका नागरीकहरुलाई उद्धार गर्न बिद्राेही नेकपा निकट अखिल क्रान्तिकारी जाजरकोटले आग्रह गरेको छ । अखिल क्रान्तिकारी जाजरकोटले आज एक बिज्ञप्ती जारी गर्दै कामको शिलशिलामा

नेपालमा फेरि भेटिए कोरोना भाइरसका सातौं संक्रमित
काठमाडाैँ, नेपालमा कोरोना भाइरस (कोभिड १९)का सातौं संक्रमित भेटिएका छन् । गण्डकी प्रदेशको पोखरामा कोरोना भाइरसका सातौं संक्रमित भेटिएका हुन् । गण्डकी प्रदेश सरकारका अनुसार ती व्यक्ति केही दिन पहिले भारतबाट नेपाल आएका थिए । केन्द्र सरकारले

विश्वभर कोरोना संक्रमित हुनेको संख्या १० लाख नाघ्यो
कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या १० लाखभन्दा बढी पुगेको छ । जोेन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अहिलेसम्म १० लाख २० हजार मानिस कोभिड– १९ बाट संक्रमित भएका छन् । भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३

