Author Archive

शुभकालिका गाउँपालिका वडा नं २ मा बिपन्न तथा असहायलाई राहत
कालिकाेट, कालीकोटको शुभकालीका गाउँपालिका वडा नम्बर दुइले वडाका विपन्न तथा असहाय घरपरिवारलाई राहत वितरण गरेको छ । कोरोना भाइरसका कारण लकडाउन हुँदा ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्ने समुदायलाई छाक टार्न गाह्रो भएपछि वडास्तरीय बैठक बसी अति
अछाममा बाघको आक्रमणबाट ७० वर्षीया एक जना घाइते
अछाम,अछाममा बाघको आक्रमणबाट ७० वर्षीया वृद्धा घाइते भएकी छिन् । आज बिहान करिब ६:३० बजे अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ मा बाघको आक्रमण बाट अन्दाजी ७० वर्षीया बेलादेबी भण्डारी गम्भीर घाइते भएकी हुन् । बाख्रा

आज पनि विमान चार्टर्ड गरेर नागरिक लैजाँदै अमेरिका
काठमाडौं , नेपाल सरकारले लकडाउनको अवधि थप्दै जाँदा यहाँ रहेका विदेशी नागरिक धमाधम स्वदेश फर्कने क्रम जारी छ। नेपाल घुम्न आएका अमेरिकन पर्यटक तथा अमेरिकाका नागरिकलाई फिर्ता पठाउन नेपालस्थित अमरिकन दूतावासले आइतबारको लागि दोस्रोपटक विमान चार्टर

इटालीमा १५ हजार भन्दा धेरैको मृत्युपछि देखियो आशाको पहिलो किरण
इटाली, पूरै विश्व कोरोना भाइरसको संक्रमण फैलिएको छ तर यो महामारीले सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ । इटालीका आधिकारीका अनुसार शनिवार भी यस भाइरसका कारण ६८१ जनाको मृत्यु भएको छ र कुल मिलाएर यो आकडा

कोरोनाबाट न्युयोर्कमा बस्दै आएका दुई नेपालीको मृत्यु
काठमाडौं ,कोरोनाको महामारी फैलिएको अमेरिकाको न्युयोर्क राज्यमा दुई नेपालीको मृत्यु भएको छ । झण्डै २० बर्षदेखि न्युयोर्कमा बस्दै आएका उनीहरुको मृत्युको कारण खुलाइएको छैन । सन्नीसाइडमा बस्दै आएका थोक्मे बिष्टको अपार्टमेन्टमा नै मृत्यु भएको छ ।

चाँगुनारायण इँटाभट्टाको पोखरीमा डुबेर एकको मृत्यु
चाँगुनारायण, भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा रहेको बीएम इँटाभट्टाले बनाएको पोखरीमा डुबेर उदयपुर गाईघाट नगरपालिका–४ आमटार घर भई सोही भट्टामा काम गर्ने ३० वर्षीय मुकेश राईको गए राति मृत्यु भएको छ । इँटा बनाउने पानी जम्मा गर्न

पाकिस्तानी प्रधानमन्त्री खानद्वारा‘ मूर्खतापूर्ण सोच नपाल्न अपिल
एजेन्सी, पाकिस्तानी प्रधानमन्त्री इमरान खानले‘ मूर्खतापूर्ण सोच नपाल्न अपिल गरेका छन । प्रधानमन्त्री इमरान खानले देशका जनतालाई पाकिस्तानीहरु कोरोनाभाइरसबाट प्रभावित हुँदैनन् भनेर मूर्खतापूर्ण सोच नपाल्न अपिल गरेका हुन् । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या २८ सय पार

अमेरिकामा करिब ५०० नेपालीमा कोरोना सङ्क्रमण
अमेरिकामा विभिन्न तरिकाले बसोबास गर्दै आएका नेपालीमूलका अमेरिकी तथा नेपालीभाषी पनि कोभिड–१९ को चपेटामा परेका छन् । अहिलेसम्म नेपालीमूलका एक जनाको निधन भएको छ भने करिब ५०० कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाइएको छ तर यसको स्वतन्त्ररूपमा

कोरोना रोकथामका लागि रोल्पामा किटनाशक औषधी छर्किइयो
रोल्पा, कोरोना भाइरस रोकथामका लागि सुनिल स्मृति गाउँपालिका रोल्पामा किट्नसक औषधी छर्किने काम भएको छ। भाइरसको रोकथामका लागि किटनाशक औषधी छर्किने काम भएको हो । स्थानिय अगुवाहरुबाट गाउँपालिका बिभिन्न ठाउँमा औषधी छर्किने काम भएको बताइएको छ

बेलायतमा चार हजार कैदी रिहा गर्ने तयारी
कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास स्वरुप बेलायतमा चार हजार भन्दा बढी कैदी–बन्दीलाई अस्थायी रुपमा रिहा गर्ने तयारी भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम रहेका कैदी–बन्दीलाई अस्थायी रुपमा रिहा गरिने भएको हो । यसरी रिहा

