लकडाउन उलङ्घन गर्ने ५ सय ३ मोटरसाइकलका चापी प्रहरी नियन्त्रणमा
प्रकासित मिति : २०७६ चैत्र २३, आईतवार २१:०९
प्रकासित समय : २१:०९
नेपालगन्ज, बाँके प्रहरीले लकडाउन उलङ्घन गर्ने ५ सय ३ वटामोटरसाइकलको चापी नियन्त्रणमा लिएको छ । आईतबार लकडाउन उलङ्घन गर्नेहरुका विरुद्ध थप कडा बन्दै प्रहरीले ५ सय ३ वटा मोटरसाइकलका चापी नियन्त्रणमा लिएको हो ।
लकडाउनलाई कडाईकासाथ कार्यान्वयन गराउनका लागि प्रहरी थप कडा बन्न समेत जनाएको छ । प्रहरीले लकडाउनलाई कडाईकासाथ कार्यान्वयनका लागि निरन्तरता दिईने पनि जनाएको छ ।