मुख्य समाचार Archive

भोटेकोशी बाढीमा हराए ३६ देशका ६०६ विदेशी पर्यटक
काठमाडौं । गत भदौ १० गते आएको भोटेकोशी बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता रहेका छन्। पर्यटन विभागका अनुसार कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका विदेशी पर्यटकमध्ये ६०६ जना सम्पर्कविहीन भएका

डोटीमा भालुको आक्रमणबाट दुई जना घाइते
डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका–२ मा भालुको आक्रमणबाट दुई जना घाइते भएका छन्। बिहीबार बिहान छुट्टाछुट्टै स्थानमा भालुको आक्रमणबाट कालिका आधारभूत विद्यालय, भारतौलीका २५ वर्षीय शिक्षक हरिप्रसाद चौधरी र वाडीका करिब ६३ वर्षीय दानबहादुर ओली घाइते

अर्थमन्त्री वाग्ले तीन दिने भारत भ्रमणमा
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीन दिने भारत भ्रमणका लागि बिहीबार नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा उनी बिहान ७:३५ बजे काठमाडौँबाट भारत प्रस्थान गरेका हुन्। भ्रमणका क्रममा वाग्लेले भारतीय समकक्षी निर्मला सीतारमण र

संगीता बडुवालको जादुमयी स्वरले सबैलाई रुवायो, ‘गया धर्ती छोडी’ टिकटकमा भाइरल
काठमाडौं । गायिका संगीता बडुवालको नयाँ गीत ‘गया धर्ती छोडी’ले सार्वजनिक भएको २४ घण्टा नपुग्दै टिकटकमा चर्चा बटुल्न थालेको छ। गीतको अडियो प्रयोग गरेर विभिन्न भिडियोहरू बन्न थालेसँगै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ। Limelight

देवानगञ्ज र गोलबजार घटनामा दुई सीडीओसहित ८ अधिकारीलाई कारबाही सिफारिस
काठमाडौं । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका घटनाबारे छानबिन गर्न गठित समितिले दुई प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ८ जना सुरक्षा अधिकारीलाई कारबाही गर्न सिफारिस गरेको छ। दुवै समितिले भदौ २ गते गृहमन्त्री सुधन गुरुङलाई

ओलीको निरन्तरता र नेतृत्व त्यागको बहसमा अड्कियो एमाले पुनर्गठन
काठमाडौं । नेकपा एमालेको पुनर्गठनसम्बन्धी सुझावमा कार्यदलभित्र सहमति जुट्न नसकेपछि पार्टीभित्र नेतृत्वको निरन्तरता र त्यागको विषय पेचिलो बनेको छ। काभ्रेको बल्थलीमा तीन दिनसम्म चलेको आवासीय बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले प्रस्तुत गरेका छुट्टाछुट्टै

कृत्रिम अभाव देखाएर ग्यासमा कालोबजारी भइरहेको छ : गुणराज लोहनी
काठमाडौं । खाना पकाउने ग्यासको चरम अभाव, कालोबजारी र बढ्दो महँगीविरुद्ध नेकपा (बहुमत) ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । शनिबार माइतीघरदेखि बबरमहलसम्म गरिएको प्रदर्शनमा सहभागीहरूले थालमा काँचो चामल राख्नुका साथै खाली थाल बजाउँदै सरकारविरुद्ध नाराबाजी

डडेल्धुराका ८ जनसरोकारका मुद्दा लिएर मुख्यमन्त्री भट्टसमक्ष पुग्यो नेकपा (बहुमत)
डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) डडेल्धुरा जिल्ला संगठन समितिले जिल्लाका ८ वटा जनसरोकारका महत्वपूर्ण मुद्दा समेट्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टसमक्ष ज्ञापनपत्र बुझाएको छ। नेकपा (बहुमत) डडेल्धुरा जिल्ला सचिव सागर बोहोराले मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाउँदै

गुडिरहेको कारमा एक्कासी आगो लाग्दा, एक जनाको मृत्यु
चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार एक्कासी आगो लाग्दा एकजनाको मृत्यु भएको हो । पौडेलका अनुसार शुक्रबार

ग्यासमा कालोबजारी नियन्त्रण गर्न बहुमतका १२ जवसमोर्चाको चेतावनी
काठमाडौं । देशभर ग्यास अभाव चर्किँदै गएपछि नेकपा (बहुमत) निकट १२ वटा जनवर्गीय संगठन तथा मोर्चाले तत्काल ग्यास आपूर्ति सहज बनाउन र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । आज संयुक्त प्रेस वक्तव्य जारी गर्दै

