समाचार Archive

देउखुरी कोरोना बिशेष आइसोलेनमा संक्रमितलाइ फलफुल बितरण

 भालुवाङ , दाङमा कोरोना संक्रमित बिरामीको रोग प्रतिरोधात्मक क्षमता बृद्भि गर्न आइसाेलेसनमै पुगेर फलफुल बितरण गरिएको छ । नेपाली काग्रेस दाङ क्षेत्र नम्बर १ ले दाङको एक आइसोलेसनमा रहेका कोरोना संक्रमित बिरामीहरुलाई फलफुल बितरण गरेको हो

कोरोनाबाट थप एकको मृत्यु,मृत्तकको संख्या ३५ पुग्यो

बागलुङ,  कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका–३ का २९ वर्षीय पुरुष रहेका छन् । उनी असार २१

काठमाडौं उपत्यकामा आजै ५४ जनामा कोरोना संक्रमण

काठमाडौं, काठमाडौं उपत्यकाका आज (सोमबार) एकै दिन हालसम्मकै धेरै ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना संक्रमित भेटिएका हुन् । पछिल्लो

थप १८० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १५ हजार ९६४ पुग्यो

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । आज (सोमबार) १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै १५ हजार ९६४ पुगेको हो । आइतबार मात्रै २९२ जनामा कोरोना संक्रमण देखिएको

नेकपाको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित

काठमाडौं, पार्टीभित्रको विवाद समाधान नभएपछि नेकपा स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आजका लागि तय भएको बैठक पनि बुधबारसम्म सारिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ट्वीट गर्दै

कोरोना संक्रमित भेटिएपछि ललितपुरको चापागाउँ सिल

गोदावरी नगरपालिकाले वडा नम्बर १० र ११ का सम्पूर्ण बजार, पसल आज दिउँसो १२ बजेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ। गोदावरी–११ चापागाउँमा कोरोना संक्रमित भेटिएकाले नागरिकहरुको सुरक्षाका लागि सो क्षेत्र सिल गर्ने निर्णय गरिएको

ओली र दाहालबीच अझै रस्साकस्सी

काठमाडौं,  नेकपामा देखिएको विवाद समाधान गर्न आइतबार पनि नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच रस्साकस्सी भएको छ । दुवै जना आआफ्नो अडानमा यथावत् रहँदा विवाद समाधान हुन नसकेको हो ।

नेकपा विवाद : आजको स्थायी कमिटी बैठकले ओलीलाई राजीनामाको निर्देशन दिन सक्ने

काठमाडौं,  दुई अध्यक्षको शक्ति संघर्ष र टकरावका कारण फुटको संघारमा पुगेको सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक आज (सोमबार) बस्दैछ । बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा निर्णय गर्न सक्ने वरिष्ठ नेता झलनाथ खनालले

देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं , देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य सेवा विभागले आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन अनुरोध गरेको छ

प्रधानमन्त्रीमाथि ‘सुरक्षा थ्रेट’, निवास र कार्यालयमा खटिने सुरक्षाकर्मी उच्च सतर्क

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीमाथि ‘थ्रेट’ बढेको भन्दै सुरक्षा निकायले सतर्कता अपनाएका छन्। यो परिस्थितिलाई ध्यानमा राखेर सरकारले सूक्ष्म सुरक्षा रणनीति अवलम्बन गरेको छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक