समाचार Archive

मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

बारामा मास्क लगाउनेलाई स्थानीय प्रशासनले जरिवाना तिराउने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर मास्क अनिवार्य गर्दै जरिवानाको चेतावनी दिएको हो। बजार क्षेत्रमा रहेका पसल, पसलमा आउने ग्राहक, मोटरसाइकल तथा साइकलमा सवार यात्रु तथा पैदल

बाँकेका थप ७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज,   बाँकेमा  थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परिक्षणमा ७ जनामा कोरोना भाइरस पुष्टि भएको हाे ।  स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार, नयाँ थपिएका संक्रमितमा बाँके खजुरा

प्रधानमन्त्री ओली मुटुको नियमित परीक्षणका लागि गंगालालमा

काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा पुगेका छन् । उनी मुटुको नियमित परीक्षणका लागि उनी गंगालाल अस्पतालमा गएका हुन् । प्रधानमन्त्रीकाे निजि सचिवालयका अनुसार नियमित जाँचका लागि प्रधानमन्त्री ओली

क्वारेन्टाइनबाट भागेकी महिलालाई पुन: क्वारेन्टाइनमा फर्काउन असफल

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिकाको क्वारेन्टाइनबाट भागेकी महिलालाई वडाध्यक्ष र प्रहरीले क्वारेन्टाइन फर्काउन असफल भएका छन् । क्वारेन्टाइनबाट भागेकी महिला पुन क्वारेन्टाइन अाउन नमानेपछि घरमै छोडिएको छ । वडा नम्बर ५ पहरूवा स्थित स्टार समिट

राप्ती गाउँपालिकाको करङ्गेकोटमा ठुलो संख्यामा सलह, मकै बालीमा क्षति

भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ करङ्गेकोटमा बुधबार ठुलो मात्रमा सलह किरा देखा परेको छ । मंगलवार दिउँसो मात्र पूर्वबाट एक्कासी राप्ती गाउँपालिका वडा नम्बर १,२,३ र ४ मा देखापरेको सलह बुधबार पहाडी

दाङमा एक बालिका र महिलामा कोरोना पुष्टि, जिल्लामा संक्रमितको संख्या ५९१

दाङ , दाङमा बुधबार आज एक बालिका र एक महिला गरी थप २ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएकाे छ । राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको स्वाब परिक्षणमा बंगलाचुली गाउँपालिकाका दुई जनामा कोरोना संक्रमणको पुष्टि

नेपालमा कोरोना संक्ररमणबाट मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौ, कोरोना भाइरस संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। अछामका ४५ वर्षीय पुरुषको उपचारका अछामको बयलपाटा अस्पतालमा मृत्यु भएको स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयले बुधबार जनाएको छ।

थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १४ हजार नाघ्यो

काठमाडौं, पछिल्लो २४ घण्टामा देशभर ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको कुल संख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा ४ हजार ८८६

प्रतिनिधिसभा बैठक असार २२ सम्मका लागि स्थगित

काठमाडौं, संघिय संसदको प्रतिनिधिसभा बैठक असार २२ गतेसम्मको लागि स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक कांग्रेस सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको हो । सामाजिक एवं ग्रामीण

नेकपा स्थायी कमिटी बैठक स्थगित

काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक स्थगित भएको छ । काँग्रेस सांसदको निधनमा संघीय संसदको बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यक्रम तय भएकाले त्यसमा नेताहरु सहभागी हुनुपर्ने भन्दै बैठक स्थगित गरिएको हो । नेपाली