समाचार Archive

वडा कार्यालयको ताला फोडेर गाउँपालिका अध्यक्षद्वारा कागजात कब्जा
अछाम, अछामको ढकारी गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले वडा नम्बर ५ को कार्यालयमा लगाएको ताला तोडेर महत्वपूर्ण कागतजातहरु कब्जामा लिएको आरोप लागेको छ।सोमबार प्रेस विज्ञप्ति जारी गरेर वडाअध्यक्ष रामबहादुर बुढाले कार्यालयको ताल्चा तोडेर महत्वपूर्ण कागजातहरु कब्जा गरेकोप्रति
जोसंग भोको र रोको नरैनापुर हैन समृद्ध नरैनापुर बनाउने धोको छ
कहिलेकाँही जनताका दु:ख सम्झेर खाना खान मनै लाग्दैन् । रातभरी हिडछु काम नसकुन्जेल घरभित्र पस्न पनि मन लाग्दैन् । सोमबार आफनो कार्यकक्षमा अषाढे फायल पल्टाउदै नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले भने ‘जनताको दु:ख मेरो दु:ख

जनतासंग गरेका बाचा पुरा गर्ने अभियानमा छौँ : अध्यक्ष रोकाया (भिडियोसहित)
दुनै ,डोल्पा काइके गाउँपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र रोकाया उत्तमले आफुहरु जनता सामु गरेको बाचा पुरा गर्ने अभियानमा प्रतिबद्ध भएको जनाएका छन । अध्यक्ष रोकायालेआफनो कामको समिक्षा गर्ने बेला अहिले नै नआएको भन्दै त्यसको

भक्तपुर क्यान्सर अस्पतालका ४ कर्मचारीमा कोरोना संक्रमण
काठमाडौं- काठमाडौं उपत्यकामा सोमबार कोरोना संक्रमण पुष्टि भएका ५४ जनामध्ये ४ जना भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी भएको खुलेको छ ।भक्तपुर क्यान्सर अस्पतालका प्रशासन प्रमुख राजाराम तजालेले अस्पतालका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका

जापानमा बाढीका कारण ४४जनाको मृत्यु
जापान, जापानमा केही दिन यता पेरेको अविरल वर्षासँगै आएको बाढीका कारण मृत्यु हुनेको संख्या ४४ पुगेको छ । देशको दक्षिणपश्चिमी क्युशु क्षेत्रमा बर्षासँगै आएको बाढीका कारण मृत्यु भएकाहरुको सङ्ख्या बढेर ४४ पुगेको हो । जापानको मौसमसम्वन्धी
विप्लव समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ
भोजपुर, नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका पूर्व जिल्ला सेक्रेटरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले टेम्केमैयुङ गाउँपालिका–८ गोगनेको खनियाखर्कबाट मादेन भनिने मोहन राईलाई पक्राउ गरेको हो । सङ्गठित तथा विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा संग्लन भई फरार

मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृहको निर्देशन
काठमाडौं, गृह मन्त्रालयले मास्क नलगाई घर बाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ । कोरोना संक्रमणको खतरा रहेको भन्दै मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्किने र सामाजिक दूरी कायम नगर्नेलाई तत्काल पक्राउ गर्न प्रहरी र ७७ वटै

भालुवाङका अकबर अलिले दिए होटेल एभरल्याण्डलाई ३ लाख ५० हजार भाडा छुट
भालुवाङ, दाङ भालुवाङका अकबर अलि दम्पतिले अर्घाखाँचीमा रहेकाे होटल एभरल्याण्डलाई ३ लाख ५० हजार बराबरकाे घर भाडा छुट दिएका छन् । अहिले कोरोनाले उत्पन्न विषम परिस्थितिले सम्पूर्ण व्यापार व्यावसाय तथा जनजीवन निकै कष्टकर बनेको छ ।

गण्डकीमा आज थपिए १७ कोरोना संक्रमित
काठमाडौं , गण्डकीमा आज थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार पोखरा महानगरपालिकाका ५१ वर्षीय महिलासहित लमजुङमा ११ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको हो। १७ नयाँ संक्रमित

कर्णालीमा थप १८ जनामा कोरोना पुष्टि, १६ जना डिस्चार्ज
सुर्खेत, कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आज (सोमबार) दिउँसो थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसहित कर्णाली प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको कुल

