समाचार Archive

लकडाउनमा छापियो साढे ३ लाख लाइसेन्स
काठमाडौं, यातायात व्यवस्था विभागले बन्दाबन्दीमा झण्डै साढे तीन लाख चालक अनुमतिपत्र छापेको छ । चालु आवको अहिलेसम्म साढे ६ लाख अनुमतिपत्र छापिएको छ । झण्डै दुई लाख अनुमतिपत्र छपाइ गर्न बाँकी छ । गत पुस मसान्तसम्म

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित, असार २६ गते बस्ने
काठमाडौं, नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार २६ गतेसम्म स्थगित भएको छ । नेकपाभित्रको जारी विवाद नमिलेका कारण बैठक असार २६ गतेसम्म स्थगित भएको हो । दुई अध्यक्ष केपीशर्मा ओली र पुष्पकमल दाहाल

२८ दिनअघि मरे भनिएका बिरामी निको भएर घर फर्किए
भरतपुर, उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन्। स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका थिए। भरतपुर महानगरपालिका–२२ का १८ वर्षीय आशिष

छुट्टाछुट्टै दुर्घटनामा तीनको मृत्यु
काठमाडौं, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ आउँदै गरेको बा१क ९२३६
अन्ततः अमेरिकाले डब्ल्यूएचओसँग तोड्यो सम्बन्ध
एजेन्सी, अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी दिएको छ । संयुक्त राष्ट्रले अमेरिकाले यसबारे आफूलाई ६ जुलाईमा नै जानकारी दिएको पुष्टि गरेको छ । यद्यपि, यो प्रक्रिया

भारतमा कोरोनाका कारण २० हजार १६० को मृत्यु
काठमाडौं, कोरोना भाइरसका कारण भारतमा ज्यान गुमाउनेको संख्या ७ लाख १९ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार कोरोनाका कारण ७ लाख १९ हजार ६६५ पुगेको छ । भारतमा हालसम्म २० हजार १६० कोरोना संक्रमितको

भारी वर्षा हुने सम्भावना, सतर्क रहन विभागको आग्रह
काठमाडौं, देशका अधिकांश भूभागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै भोलि बुधबार देशका अधिकांश भूभागमा सामान्य बदली रही मुलुकका धेरै स्थानहरुमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना
पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम शुरु
काठमाडाैँ, सरकारले जोखिममा आधारित पहिरो पूर्वसूचना प्रणाली विकासका लागि काम थालेको छ । यो जटिल भए पनि असम्भव भने नभएको जानकारहरूको भनाइ छ । बाढी पूर्वसूचना प्रणाली सुचारु रहे पनि पहिरोको पूर्वानुमान नहुँदा पहिल्यै जनधनको क्षति

ओली–प्रचण्ड छलफल निष्कर्षविहीन
काठमाडौं, सत्तारूढ नेकपाभित्र चुलिएको आन्तरिक विवादको गाँठो फुकाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच अझै कुरा मिलेको छैन । दुई दिनयता एक्लाएक्लै छलफलमा बसिरहेका ओली र दाहाल मंगलबारसम्म कुनै निष्कर्षमा पुग्न नसकेका हुन्

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ११ बजै बैठक बस्न लागेको हो । गत असार १० गतेदेखि सुरु भएको बैठकमा शिर्षनेताहरुबीच विवाद चर्किएपछि पटक पटक

