समाचार Archive

कर्णालीमा कोरोना आएन नियन्त्रणमा, संक्रमितको संख्या १,५५० पुग्यो

सुर्खेत, कर्णालीमा कोरोना सङ्क्रमण नियन्त्रणमा आउन सकेकाे छैन । दिनहुँ सङ्क्रमित बढिरहे पनि भौतिक दूरी कायम गरेर दैनिक कामकाज गर्न सरकारले दिएको निर्देशनप्रति सर्वसाधारणले ध्यान दिएको देखिँदैन । यसले गर्दा पनि कोरोना सङ्क्रमण हुने सङ्ख्या नियन्त्रण

तयारी नपुग्दा चक्रपथ विस्तारमा ढिलाइ

काठमाडौं, विस्तारका लागि पूर्वतयारी समयमै नगरिँदा राजधानीको चक्रपथ विस्तारको दोस्रो चरणको काममा ढिलाइ भएको छ । विस्तारका लागि बिजुलीका पोल सार्ने तथा सडक क्षेत्रमा परेका संरचना हटाउने कार्य सकिएको छैन । त्यसैगरी महाराजगञ्ज क्षेत्रमा गर्नुपर्ने जग्गा

घुसखोरका अभियुक्तले अख्तियारको हिरासत भरियो

काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारविरुद्धको कारबाहीमा लकडाउनको अवधिमा २७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । अख्तियारको कारबाहीमा रंगेहात पक्राउ परेकालाई राखिँदा अख्तियारको हिरासत भरिएको हो । १६ जना क्षमता भएको अख्तियारको हिरासत कक्षमा बुधबारसम्म

वर्षाका कारण ढल्यो सीमास्तम्भ

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थमा फेला परेको छ । “सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ”, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भने,

भोटेकोशीको बाढीले दुईको मृत्यु, १८ जना वेपत्ता

चौतारा, रातभरकाे अविरल वर्षाको कारण सिन्धुपाल्चोकको भोटेकोशी नदिमा आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन् । बाह्रबिसे नगरपालिका वडा नं ५ जम्बु भन्ने स्थानमा बाढीको कारण दर्जनौँ घर संरचना

जब प्रचण्डले ओलीलाई भने- पार्टी एकता गर्न मन छैन तपाईंलाई ?

काठमाडौं, नेकपा अध्यक्षद्वयबीच चार दिनयता जारी छलफल बुधबार आएर झनै बिग्रिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच अब बिहीबार छलफल हुन्छरहुन्न भन्ने टुंगो पनि छैन। आइतबार आरोपरप्रत्यारोप चल्यो। सोमबार प्रधानमन्त्री ओली र

काठमाडौं उपत्यका कति जोखिममा ?

काठमाडौं, राजधानीमा कोरोना भाइरस संक्रमित पुष्टि भएकोे पाँच महिनापछि उपत्यकामा दिनहुँजसो संक्रमितको ग्राफ बढेको छ। उपत्यकाका तीन जिल्लामा दुई सातायता झन्डै तीन सय संक्रमित फेला परेका छन्। हालसम्म कोरोनाबाट मुलुकभर मृत्यु भएका ३५ जनामध्ये उपत्यकाका तीन

बाँकेका युवा बिद्यार्थीहरुको सन्देश नेतृत्वपंक्ति एकतावद्ध भएर अघि बढोस्

नेपालगन्ज, बाँके नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को भातृ संगठन राष्ट्रिय युवा संघ र अनेरास्ववियू बाँकेले नेतृत्वलाई एकतावद्ध भएर अघि बढ्न आह्वान गरेका छन । बुधबार राष्ट्रिय युवा संघ र अनेरास्ववियुमा आबद्ध युवाहरुले जिल्ला कमिटि मार्फत नेकपाका

अछाम लयाँटीको साल्लुख खोलामा तटबन्धन, स्थानिय भन्छन बजेट कम भैदियो

अछाम, अछामको पन्चदेवल बिनायक नगरपालिका अन्तर्गतको वार्ड न ५ दुनि टोलमा पर्ने साल्लुख खोलामा सोमबारदेखि सुरू भएको तटबन्धको काम सम्पन्न भएको छ । सोमबारदेखि सुरू भएको काम ३ दिनमा सम्पन्न भएको हो ।   गाउँको शिरानिमा रहेको

भात जितौं, भविष्य हारौं

राजा महेन्द्र अमेरिकी राष्ट्रपति आइजनहावर निमन्त्रणामा अमेरिका जाने तयारीमा थिए । राजाकै लगानीमा निस्किने ‘हालखबर’ पत्रिकाले समाचार छाप्यो– ‘राजालाई स्वागत गर्न राष्ट्रपति आइजनहावर विमानस्थल नजाने ।’ बीपी कोइराला प्रधानमन्त्री र कृष्णप्रसाद भट्टराई सभामुख थिए । बीपीको