समाचार Archive

बाँकेमा खुकुलो बन्दै लकडाउन, बार अनुसार व्यवसाय संचालन गर्न पाइने
नेपालगन्ज, बाँकेमा लामो समय जारी रहेको लकडाउन बिस्तारै खुकुलो हुने भएको छ । ब्यवसायीहरुको मागलाई मध्यनजर गर्दै अब बार अनुसार बिभिन्न पसल, व्यवसाय खोल्न दिईने बताइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा बुधबार बसेको सर्वदलीय बैठकले

दाङको मुसोट खोलामा यसरी खस्यो ट्रक, एक जनाको गयो ज्यान
दाङ, दाङमा बुधबार आज साँझ ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घोराही देखि लमही तर्फ आउँदै गरेको भारतीय नम्बरको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा परी ट्रक चालक भारत घर भएका बलदेब सिंहको

दाङका एक कोरोना संक्रमितलाई निमोनिया
दाङ , दाङका एक कोरोना संक्रमितलाई निमुनिया देखिएकाे छ । गत जेठ १७ गतेदेखि दाङको बेलझुण्डी अस्पतालमा भर्ना भई उपचार गराइरहेका दाङ बबई गाउँपालिका–६ का ३० वर्षीय कोरोना संक्रमित पुरुषमा निमोनिया देखिएको बुटवल कोरोना अस्पतालका फोकल

जग्गा विवादले उग्ररुप लिँदा सप्तरीमा झडप, ८ राउण्ड हवाई फायर
सप्तरी, जग्गा विवादको विषयलाई लिएर सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आज (बुधबार) बिहान दुई पक्षबीच झडप हुँदा १५ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सप्तरीका प्रहरी प्रवक्ता तिलक भारतीका अनुसार झडपका क्रममा स्थिति नियन्त्रणमा लिन प्रहरीले
दाङको एक वडाध्यक्षमा कोरोना देखिएपछि वडा नै सील
दाङ, दाङकाे बंगलाचुलीका एक वडा अध्यक्षमा मंगलबार कोरोना पुष्टि भएपछि एउटा वडालाई शिल गरिएको छ उक्त वडा अध्यक्ष सहित पाँच जनामा काेराेना संक्रमण पुष्टि भएपछि सो वडालाई सील गरिएकाे छ । वडामा संक्रमणकाे उच्च जाेखीम भएकाले

दाङ राप्ती गाउँपालिकाका दुई कोरोना संक्रमितलाई नेपालगञ्ज लगियो
भालुवाङ, दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा बेड अभाव भएपछि मंगलबार संक्रमण पुष्टि भएका आठ जना मध्ये दुई जनालाई उपचारको लागि नेपालगञ्ज लगिएको छ। बाँकी ६ जनालाई आइसोलेसनमा भर्ना गर्न सकिएको छैन । राप्ती गाउँपालिकाको नवप्रतिभा आधारभुत

यसरी मनाए डा. रमेश आचार्यले जन्मोत्सव
काठमाडौं , थोङ्ची मेडिकल कलेज बुहान चिनका रिसर्च स्कलर डा.रमेश आचार्यले आफ्नो जन्मोत्सवमा काठमाडौं उपत्यकामा सडकका टुहुरा बालबालिका सहित बृद्धअबश्थाका आमाबुबालाई खाना सहित आर्थिक सहयोग गरेर मनाएका छ्न। डा. आचार्यले आफ्नो जन्मदिनमा भक्तपुरको नयाँ ठिमीमा रहेका

नेकपा खजुराद्वारा गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण
नेपालगन्ज, बाँके नेकपा खजुरा गाउँपालिका कमिटीले खजुरा गाउँपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गरेको छ । मंगलबार खजुरा गाउँपालिकालाई बिभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हाे । जनताद्वारा जनताका लागि सहयोग अभियान अन्तरर्गत संकलन भएको स्वास्थ्य सामग्री

सुर्खेतका व्यवसायीद्धारा लकडाउन उल्लंघनको निर्णय
बिरेन्द्रनगर, सुर्खेत उद्योग वाणिज्य संघले २१ जेठदेखि लकडाउनको अवज्ञा गर्ने जनाएको छ । सुर्खेत उद्योग वाणियज्य संघले भोलि (जेठ २१) गतेदेखि बजार खुला गर्ने निर्णय गरेको हो। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म पसलहरु खुला गर्ने निर्णय

बजेट भाषणअघि यसरी भन्सारबाट १२२ विद्युतीय गाडी छुटाइयो
वीरगन्ज, भन्सार महसुल बढ्ने सूचना पाएपछि आयातकर्ताले विद्युतीय सवारी साधन हतार–हतार बजेट भाषणको अघिल्लो दिनसम्म जाँचपास गराएर लगेका छन्। लामो समयदेखि थन्क्याएर राखिएका ती गाडी लैजान आयातकर्ता र सरकारबीच मिलेमतो आशंका गरिएको छ। सुख्खा बन्दरगाह भन्सार

