समाचार Archive

थप ३१४ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ३,७६२
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) नियमित पत्रकार सम्मेलनमार्फत योसहित नेपालमा कोरोना संक्रमितको संख्या तीन हजार ७६२ पुगेको जानकारी दिएको छ ।

बर्दियामा थप १८ जनामा कोरोना संक्रमण
बर्दिया, बर्दियामा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिकाका २ जना, मधुवन नगरपालिकाका ४, बासगढी नगरपालिकाका ९ र ठाकुरबाबा नगरपालिकाका ३ जना गरी जम्मा
देउखुरीमा एक सय वेडको आइसोलेसन वार्ड निर्माण हुँदै,
भालुवाङ, दाङकाे देउखुरीमा यतिबेला एक सय बेडकाे आइसुलेशन निर्माण कार्य धमाधम अगाडि बढाइएकाे छ । देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ३ मा रहेको राप्ती प्राविधिक शिक्षालयमा आइसोलेसन वार्ड धमाधम बनाईदै गरिएकाे हाे । जेठ २८ गते
काठ चिर्ने हतियारले श्रीमानको हत्या
सल्यान , सल्यानमा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–६ भुम्केज्युलाकी ३६ वर्षीया ती महिलाले ३८ वर्षीय श्रीमान् डिल्लीबहादुर घर्तीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । आइतबार राति साढे ८

दाङमा एक जनाको मृत्युपश्चात कोरोना पुष्टि
दाङ, दाङका एक जना काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । दाङ घर भई भारतको नयाँ दिल्लीमा काम गर्दै आएका एक व्यक्तिमा मुत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको हाे । लामो समयदेखि दम र सुगरबाट पीडित भनिएका

स्थानीयले ढुङ्गामुढा गरेपछि ६ सशस्त्र प्रहरी घाइते
नवलपरासी, नवलपरासीमा गोली चलेको छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आज साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ । भारत हुँदै अवैधरूपमा रासायनिक मल

पचालझरनाको क्वारेन्टाइनमा बसेकाहरुले बनाए स्कुलको सिंढी, फोहर फाल्ने खाडल
कालिकोट ,कालिकोटको पचालझरना गाउँपालिका ४ ज्ञानोदय माबि राम्नाकोटको क्वारेन्टाइनमा बसेकाहरुले निमार्णको काम थालेका छन । उनिहरुले क्वारेन्टाइनमा बसेको समयलाइ सदुपयोग गर्दै दुईवटा फोहर फाल्ने खाडल र बिद्यालयको सिढी निमार्ण गरेका हुन । ज्ञानोदय माबि राम्नाकोट क्वारेन्टाइनमा

अछाममा भारतबाट आएका ७७ जनालाई क्वारेन्टाइनमा राखियो
अछाम, अछामको कमलबजार नगरपालिका वडा नं ६ मा आएका ७७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । आईतवार एकैदिन भारतको महाराष्ट्र राज्यको पुणेवाट आएका स्थानीय ७७ जनालाई वडा कार्यालय नजिकै रहेको कालिका माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा राखिएको हो ।

स्वास्थ्यकर्मी रावतले दिए तीनकर्मी र जनप्रतिनिधिलाई स्वास्थ्य सामाग्री
भालुवाङ , कोरोना भाईरस (कोभिड १९) को महामारीको समयमा अग्रपंक्तिमा रहेर कार्यक्षेत्रमा खटिरहेका दाङ राप्ती गाउँपालिका वडा नम्बर ५ का सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र वडा अध्यक्षलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय

हालसम्म ४६७ संक्रमितले कोरोना जिते
काठमाडौं, नेपालमा आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लाे २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४६७ पुगेको हो । पछिल्लो २४ घण्टामा २

