समाचार Archive

पत्रकारमाथिको दुर्व्यवहार रोक्न आयोगको आग्रह
काठमाडौं, राष्ट्रिय मानव अधिकार आयोगले पत्रकारहरुलाई आवश्यक सूचना उपलब्ध गराउन, पत्रकारमाथिको आक्रमण धम्की र दुर्व्यवहार रोक्न आग्रह गरेको छ। आयोगले शनिबार विज्ञप्ति प्रकाशित गरी लकडाउनको अवधिमा समाचार संकलनका क्रममा हिँडेका २२ जना सञ्चारकर्मी गिरफ्तार, आक्रमण, धम्की
वडाध्यक्ष घुससहित पक्राउ
पाल्पा,पाल्पा जिल्लाको स्थानीय निकायका एक जनप्रतिनिधिलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रुपन्देहीबाट नगदसहित नियन्त्रणमा लिएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं ७ का वडाध्यक्ष देवेन्द्र पुनलाई अख्तियारको टोलीले आज बिहान करिब ८

डोल्पामा कोरोनाबाट ५३ वर्षीय पुरुषको मृत्यु
डोल्पा, डोल्पामा कोरोना भाइरस संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका–३ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो। सुर्खेतबाट १६ गते जुम्ला हुदै जेठ १८ गते डोल्पा पुगेका उनलाई क्वारेन्टाइनमा राखिएको थियो ।

देउखुरीका करिव ३ सय यातायात मजदुरलाई राहत वितरण
भालुवाङ, त्रिसिद्वेश्वरी राप्ती सार्वजनिक यातायात सेवा प्रालि तुलसीपुर दाङले देउखुरी क्षेत्रमा बसोबास गर्ने करिव तीन सय यातायात मजदुर, चालक, सहचालक र कर्मचारीहरूलाई खाद्यान्न राहत वितरण गरेको छ । दाङको भालुवाङ पुल्चोकबाट शुक्रबार विहानबाट राहत वितरण कार्य

क्वारेन्टाइनमा प्लाष्टिकको चामल भेटियो भन्ने समाचारप्रति गढवाको ध्यानाकर्षण
भालुवाङ, दाङको गढवा स्थित जनता माबिको क्वारेण्टाइनमा प्लाष्टिकको चामल भेटियो भन्ने भ्रामक समाचार प्रति गढवा गाउँपालिकाले आफ्नो ध्यानाकर्षण भएको बताएको छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जाल र युटुवमा गरिएको प्रचारको पछि नलागि सत्यतथ्य कुरा

पानी समेत खान पाउँदैनन् एम्बुलेन्स चालक
जनकपुरधाम – ‘हामी एम्बुलेन्स चालक दिनरात नभनी बिरामीको सेवामा खटिरहेका छौं। बिरामीलाई के रोग लागेको हामीलाई थाहा हुँदैन। बिरामीलाई अस्पतालसम्म पुर्याउँछौं। हामीले पसलबाट पानी किनेर खान्छु भन्दा पनि पसलेले दिँदैन।’ यो समस्या जनकपुरका एम्बुलेन्स चालक हो।

देउखुरीकाे माैरीघाटमा टिप्परको ठक्करबाट महिला घाइते
भालुवाङ, टिप्परको ठक्करबाट दाङको देउखुरीमा एक महिला घाइते भएकी छिन् । पूर्व- पश्चिम राजमार्गकाे लमही-भालुवाङ सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका-४ माैरीघाटमा शुक्रबार बेलुका सवा ६ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ गइरहेको बा ८ ख ३७०२ नम्बरको

बाँकेमा जिल्ला प्रशासनको पूर्ववत निर्णय खारेज, फेरि लकडाउनमा कडाई
नेपालगन्ज, बाँकेमा फेरि लकडाउनमा कडाई हुने भएको छ । जिल्ला प्रशासन कार्यलय बाँकेले आज एक सुचना जारी गरी पूर्ववत निर्णयलाई खारेज गर्दै लकडाउनलाई कडा पारिने बताएको हो । स्थित बिभिन्न राजनितिक दल, जनप्रतिनिधि, निजि क्षेत्रका प्रतिनिधिहरुको

उच्च अदालत तुलसीपुरले अब थुनछेक तथा सुनुवाई गर्ने
दाङ , दाङकाे उच्च अदालत तुलसीपुरले विभिन्न मुद्धाको थुनछेक तथा सुनुवाई गर्ने भएको छ । शुक्रवार बसेको बार र बेन्चको बैठकले विभिन्न निवेदन, प्रतिवेदन, रिट निवेदन र पुनरावेदन मुद्धा दर्ता तथा सुनुवाई गर्ने निर्णय गरेको छ

कर तिर्ने समय अवधि प्रयाप्त नभएको भन्दै सिसहनियाँ उवा संघद्वारा विरोध प्रदर्शन
भालुवाङ, लकडाउनका कारण व्यवसायीहरु मारमा परेको र सरकारले व्यवसायीलाई कर तिर्ने समय अवधी थपे पनि प्रयाप्त नभएको भन्दै सिसहनियाँ विरोध प्रदर्शन गरिएको छ । सिसहनियाँ उद्योग वाणिज्य संघले बिहीबार सिसहनियाँमा सरकारलाई दवाव दिन विरोध प्रदर्शन गरेको

