समाचार Archive

दाङमा एक जनाको मृत्युपश्चात कोरोना पुष्टि
दाङ, दाङका एक जना काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । दाङ घर भई भारतको नयाँ दिल्लीमा काम गर्दै आएका एक व्यक्तिमा मुत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको हाे । लामो समयदेखि दम र सुगरबाट पीडित भनिएका

स्थानीयले ढुङ्गामुढा गरेपछि ६ सशस्त्र प्रहरी घाइते
नवलपरासी, नवलपरासीमा गोली चलेको छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ५ बसहिया नाकामा आज साँझ स्थानीयवासीले सशस्त्र प्रहरीलाई ढुङ्गामुढा गरेपछि जवाफमा प्रहरीले हवाई फायर गरेको छ । भारत हुँदै अवैधरूपमा रासायनिक मल

पचालझरनाको क्वारेन्टाइनमा बसेकाहरुले बनाए स्कुलको सिंढी, फोहर फाल्ने खाडल
कालिकोट ,कालिकोटको पचालझरना गाउँपालिका ४ ज्ञानोदय माबि राम्नाकोटको क्वारेन्टाइनमा बसेकाहरुले निमार्णको काम थालेका छन । उनिहरुले क्वारेन्टाइनमा बसेको समयलाइ सदुपयोग गर्दै दुईवटा फोहर फाल्ने खाडल र बिद्यालयको सिढी निमार्ण गरेका हुन । ज्ञानोदय माबि राम्नाकोट क्वारेन्टाइनमा

अछाममा भारतबाट आएका ७७ जनालाई क्वारेन्टाइनमा राखियो
अछाम, अछामको कमलबजार नगरपालिका वडा नं ६ मा आएका ७७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । आईतवार एकैदिन भारतको महाराष्ट्र राज्यको पुणेवाट आएका स्थानीय ७७ जनालाई वडा कार्यालय नजिकै रहेको कालिका माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा राखिएको हो ।

स्वास्थ्यकर्मी रावतले दिए तीनकर्मी र जनप्रतिनिधिलाई स्वास्थ्य सामाग्री
भालुवाङ , कोरोना भाईरस (कोभिड १९) को महामारीको समयमा अग्रपंक्तिमा रहेर कार्यक्षेत्रमा खटिरहेका दाङ राप्ती गाउँपालिका वडा नम्बर ५ का सुरक्षाकर्मी, सञ्चारकर्मी, स्वास्थ्यकर्मी र वडा अध्यक्षलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय

हालसम्म ४६७ संक्रमितले कोरोना जिते
काठमाडौं, नेपालमा आइतबारसम्म ४६७ जना कोरोना भाइरस संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लाे २४ घण्टामा १०२ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या ४६७ पुगेको हो । पछिल्लो २४ घण्टामा २

दाङमा थप दुईजनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७६ पुग्यो
दाङ , दाङमा थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईतार गरिएको स्वाब परीक्षणमा लमही नगरपालिका वडा नं. ५ सतबरियाका २७ बर्षीय पुरूष र घोराही उपमहानगरपालिका वडा नं. १९ का २४ बर्षीय
एम्बुलेन्समा चरेस, ३ जना पक्राउ
सर्लाही , एम्बुलेन्स मार्फत् बिरामीको ओसारपसार मात्रै नभइ गलत कार्य पनि भइरहेको आरोप लागि रहेको बेला सर्लाहीमा एउटा एम्बुलेन्समा चरेस बरामद भएको छ । लागुऔषध ओसारपसार गरेको आरोपमा तीन जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

कोपिला भ्यालीले रुकुम पश्चिमलाई पठायो राहत सामाग्री
सुर्खेत, कोपिला भ्यालि सेवा समाजले कर्णाली प्रदेशको रुकुम पश्चिममालाई राहत स्वरुप सामाग्री पठाएको छ । कोपिला भ्यालिले कर्णाली प्रदेशको रुकुम पश्चिममा १ हजार ७ सय ५४ जना नागरिकका लागि राहत सामाग्री पठाएको हो । कर्णालीमा कोरोना

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिद्धारा खजुरा गापाको कोरोना व्यावस्थापनलाई चेक हस्तान्तरण
नेपालगञ्ज,लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेड (LxLB) ले बाँकेले खजुरा गाउपालिकाको कोरोना राहत विपद तथा क्वारेन्टिन व्यावस्थापनकोलागि चेक हस्तान्त्ररण गरेकाे छ । खजुरा गाउपालिकाको वडा कार्यालयका वडा अध्यक्ष देविलाल शर्मालाई

