समाचार Archive

प्यूठानमा थप ४ जनामा कोरोना संक्रमण, संक्रमितकाे संख्या २२ पुग्याे

भालुवाङ ,  प्यूठानमा बिहिबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाकाे माण्डबी गाउँपालिका-५ का १ जना, झिमरुक गाउँपालिका-४ का १ जना र प्यूठान नगरपालिका-२ का २०, ३०, २८ र ३६ वर्षका पुरूष रहेको

दाङमा ३ महिला सहित थप ८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९४

दाङ ,  दाङमा बिहिबार आज थप ३ महिला सहित ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । राप्ती गाउँपालिकामा थप २ महिला सहित ६ जना, घाेराही उपमहानगरपालिकामा १ महिला र तुलसीपुर उपमहानगरपालिकामा १ जना पुरूष गरी

पहाडी क्षेत्र विकास अभियानले दियो कुशेलाई साढे एकलाख बराबरको सामाग्री

जाजरकोट, पहाडी क्षेत्र विकास अभियान (HRDC) जाजरकोटले कुशे गाउँपालिकालाई कोरोनाबाट बच्ने विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ । पहाडी क्षेत्र बिकास अभियान जाजरकोटका कार्यकारी निर्देशक रणबहादुर कार्कीले कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतलाई उक्त सामग्री आज हस्तान्तरण गरेका

दाङमा ट्राफिक प्रहरी कार्यालयमै क्वारेन्टाइन स्थापना

दाङ,  दाङमा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा क्वारेन्टाइन स्थापना गरिएको छ । कार्यालयको भवनमा रहेको जुनियर प्रहरी अधिकृतको कार्यकक्षमा बुधवार ३ बेडको क्वारेन्टाइन स्थापना गरिएको हो । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस ९कोभिड–१९० संक्रमणको समय फ्रन्टलाइनमा

प्युठानमा एक कैदीको मृत्यु

भालुवाङ , जिल्ला कारागार प्युठानमा रहेका एक कैदीको मृत्यु भएको छ । कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका स्वर्गद्वारी नगरपालिका वडा नम्बर ३ का ६९ वर्षीय खगिराम रामजाली घर्तीमगरको मृत्यु भएको कारागारले जनाएको छ । मगरले

जटिल सङ्क्रमित विशिष्टीकृत अस्पताल पठाउनुस् : मुख्यमन्त्री शाही

सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउन निर्देशन दिएका छन् । जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमण जटिल देखिएका बिरामीलाई प्रदेश

प्रशासन सेवा ध्वस्त बनाउने खेल सुरु

काठमाडौं, मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा विधेयक संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सचिवकै कारण लामो समयदेखि अड्किएको छ । यो कानुन समयमा आउन नसक्दा मन्त्री ह«देश त्रिपाठी तथा सिंगो

टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनायो

काठमाडौं, नेपाल टेलिकमले १५ लाखभन्दा बढी निष्क्रिय सिमकार्ड पुनः प्रयोगयोग्य बनाएको छ । नम्बरिङ योजनाअन्तर्गत टेलिकमलाई प्राप्त अपरेटर कोडबाट सिर्जना हुनसक्ने मोबाइल नम्बरको सङ्ख्या पूरा भएपछि टेलिकमले पुरानै सिमकार्ड ‘रिसाइकल’ गरेको हो । “लामो समयदेखि प्रयोग

सवारीसाधन जोर बिजोर प्रणालीमा चल्ने

काठमाडौं, सरकारले चैत ११ गते यता जारी लकडाउन खुकुलो बनाउने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयले तय गरेको स्वास्थ्य मापदण्ड र गृह मन्त्रालयले तय गरेको सुरक्षा मापदण्ड पूरा गरेर बजार

पर्यटन बोर्ड खारेज गर्न निर्देशन

सुर्खेत, कर्णाली प्रदेशसभाको विधायन तथा प्रदेश मामिला समितिले प्रदेश पर्यटन बोर्ड (गठन) आदेश २०७६ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले प्रदेश मन्त्रिपरिषद् बैठकबाट संवैधानिक एवं कानूनी दायित्यबिनै बोर्ड गठन गरिएको निष्कर्ष