समाचार Archive

दाङको एउटै वडामा भेटिए ४४ जना कोरोना संक्रमित
दाङ, दाङको बंगालीचुली गाउँपालिकामा एकै दिन २ बर्षीया बालिका सहित ४४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसीआर परीक्षणमा गाउँपालिकाकोको वडा नम्बर ६ मा २, ४,४, ७, ११

हवाइ उडान असार २१ गतेसम्म बन्द
काठमाडौं, सरकारले हवाइ उडान असार २१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव केदारबहादुर अधिकारीले मन्त्रिपरिषदले जुलाई ५ अर्थात् असार २१ गतेसम्म उडानमा प्रतिबन्ध लम्ब्याएको जानकारी दिएका हुन् । यसअघि

बिरामीमा कोरोना देखिएपछि मेडिकल कलेज कोहलपुर सिल
कोहलपुर, बिरामीमा कोरोना संक्रमण भएपछि नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको सर्जिकल वार्ड सिल गरिएको छ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका १ का ८९ वर्षिय एक बिरामीलाई आइतबार बिहान मात्र कोरोना पुष्टि भएपछि सिल गरिएकाे हाे

सुनिलस्मृतिमा विहान ८ देखि वेलुका ६ सम्म कार्यालय सञ्चालन हुने
रोल्पा, सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा, प्रमुख प्रशासकीय अधिकृत तथा शाखा प्रमुखहरुसँग वसेको वैठकबाट १ असार २०७७ देखि सेवाग्राहीको चापलाई मध्येनजर गर्दै विहान ८ बजे देखि साझ ६ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ

यसकारण नेकपा खजुराले गर्यो बृहत् रक्तदान कार्यक्रम
नेपालगन्ज, बाँके नेकपा खजुरा गाउँपालिका कमिटीद्वारा शनिबार बाँकेको खजुरामा बृहत् रक्तदान कार्यक्रम गरिएको छ । विश्व रक्तदाता दिवसको अवसर पारेर ‘सुरक्षित रगतले जीवन बचाउँछ, रक्तदान गराैं र स्वस्थ संसार बनाऔं’ भन्ने मुल नाराका साथ बृहत् रक्तदान कार्यक्रम गरिएकाे

नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल
काठमाडौं , सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । अपराह्न चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा पार्टीभित्र विवादित बनेको एमसीसीलाई निर्क्यौलमा पुर्याउने तयारी भएको छ । बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय

गुल्मीमा एकजना कोरोना संक्रमितको मृत्यु
गुल्मी, गुल्मीमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । जिल्लाको धुर्कोट गाउँपालिका-४ जैसिथोकका ३६ वर्षीय युवकको शनिबार साँझ ९ः२० बजे मृत्यु भएको तम्घास अस्पतालका डाक्टर कविराज भुसालले पुष्टि गरे । ति युवक २ जेठमा भारतबाट

कोरोना : प्रत्येक एक घण्टामा १२ जना संक्रमित
काठमाडौं, प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक घण्टामा १२
नयाँ नक्साको स्वागतमा नेपालगन्जमा पनि दीपावली
नेपालगन्ज, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि बाँकेमा पनि खुशियाली मनाइएको छ। निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि नेपालगन्जमा खुशियाली मनाइएको

कुखुराको खोरबाट १३ जुवाडे पक्राउ
भालुवाङ, दाङकाे राजपुरबाट ८९ हजार ९ सय ८० रुपैँया सहित १३ जुवाडे कुखुराको खोरबाट प्रकाउ परेका छन् । तेह्रजना गए राती एक बजे राजपुर गाउँपालिका निवासी सुरेन्द्र चौधरीको घरमा रहेको कुखुराको खोरमा जुवा खेलिरहेको गोप्य सुचनाको

