समाचार Archive

दाङमा क्वारेन्टिन भित्रै विवाह, विवाहपछि घर पठाइयो
दाङ , भारतको दिल्लीबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका एक जोडीले क्वारेन्टिन भित्रै विवाह गरेका छन् । घोराही उपमहानगरपालिका–१८ का २३ वर्षीय समीर वली र तुलसीपुर उपमहानगरपालिका–५ की २१ वर्षीया सीता चौधरीबीच क्वारेन्टिन भित्रै विवाह भएको
सबै निकायबाट जारी भएका सवारी पास रद्द
काठमाडौँ, आजदेखि काठमाडौँ उपत्यकाभित्र र अन्य जिल्लाभित्रका लागि जुनसुकै निकायबाट जारी गरिएको सवारी पासहरु रद्द गरिएको छ । काठमाडौँ उपत्यकाबाट बाहिर वा अन्य जिल्लाबाट काठमाडौँ आउनको लागि जारी गरिएका अन्तर जिल्ला जाने पासहरु (छोटो अवधिका) भने

काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण, २४ जना निको भए
काठमाडौं, अहिलेसम्म काठमाडौं उपत्यकाका तीन जिल्लामा कारोना भाइरस संक्रमितको संख्या ४३ जना पुगेको छ । सोमबार काठमाडौंमा ४ र ललितपुरमा १ गरी ५ जना थपिएसँगै उपत्यकामा संक्रमित संख्या ४३ पुगेको हो । ती मध्ये २४ जना
एघार महिनामा २६ गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा जेठ मसान्तसम्ममा प्राकृतिक कारणबाट २६ गैँडा मरेका छन् । तीमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई वन क्षेत्रमा मरेका हुन् । निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार

जुम्लामा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
जुम्ला , जुम्लाको पातारासी गाउँपालिकामा ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। सोमबार राति भे१त ७३३२ नंको ट्र्याक्टर दुर्घटनामा परेर पातारासी–४ का ४८ वर्षीय जयबहादुर बुढाको मृत्यु भएको हो। जुम्ला सदरमुकाम खलङ्गाबाट पातारासीको लासीबजारसम्म छड र

११ महिने बालकले कोरोना जितेर डिस्चार्ज
कञ्चनपुर , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का ११ महिने कोरोना संक्रमित बालक सुशांक सुनार उपचारपछि महाकाली अस्पतालबाट सोमबार डिस्चार्ज भएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.हरिकुमार श्रेष्ठले कोभिड–१९ आइसोलेसन व्यवस्थापनसम्बन्धी निर्देशिकानुसार आइसोलेसन कक्षमा १४ दिन पूरा
कोरोनाको औषधि बनेको छैन : स्वास्थ्य मन्त्रालय
काठमाडौं , कोरोना भाइरस निको हुने औषधि निर्माण नभइसकेकोले भ्रममा नपर्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आग्रह गरे छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा विभिन्न उनले हालसम्म खोप वा औषधि पत्ता नलागेको र संसारभर यसको खोज तथा

हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ४१, सोमबार मात्रै ६७ जना निको भए
काठमाडौं , नेपालमा कोरोना भाइरस संक्रमण भइ निको हुनेको संख्या १ हजार ४१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६७ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएसँगै निको हुनेको संख्या १ हजार ४१ पुगेको हो । हालसम्म

घोराहीमा एकैदिन ४२ जनामा कोरोना संक्रमण, दाङमा संक्रमितको संख्या १८६
दाङ , दाङमा आज ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । घोराही उपमहानगरपालिका ४२ जना र बंगलाचुली गाउँपालिकामा १ जना गरि ४३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । साथै स्वास्थ्यकर्मीहरुमा समेत कोरोना संक्रमण देखिएको

‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने
सुर्खेत, कर्णाली सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने बताएका छन् । जनताको लगानीमा जलविद्युत आयोजना निर्माण गर्नका लागि ‘कर्णालीको पानी जनताको लगानी’ कार्यक्रम संचालन गरिने बताएका हुन् ।

